बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा समस्या देखिएको जनाएको छ । यो कुरा उनले सामाजिक सञ्जालमा सम्प्रेषण गरेपछि फ्यानले चिन्ता व्यक्त गरेका छन् । बच्चनले हरेक आइतबार जुहुस्थित आफ्नो बंगला जसलामा फ्यानसँग भेटघाट गर्ने गर्छन् । तर, स्वास्थ्यमा आएको खराबीका कारण उनले गत आइतबार भेटघाट गर्न सकेनन् ।
उनको फ्यानसँगको भेटघाट कार्यक्रमलाई सन्डे दर्शन नाम दिइएको छ । तर, अमिताभले आफ्नो ब्लगमा लेखेका छन्, ‘आज सन्डे दर्शन गर्न गइरहेको छैन, तपाईंहरू सबैलाई यो जानकारी दिन चाहन्छु कि मेरो स्वास्थ्यमा खराबी आएको छ । तर, चिन्ता नै गर्नुपर्ने स्थिति भने छैन, मात्र बाहिर निस्कन असमर्थ छु ।’
बच्चन अचेल पनि फिल्ममा उत्तिकै व्यस्त हुने गरेका छन् । हाल दुई फिल्मको सुटिङ गरिरहेका उनले केही अघि एउटा दक्षिण भारतीय फिल्मको सुटिङ सकाए । केही समयअघि उनी बदलामा देखिएका थिए । फिल्मलाई दर्शकले निकै रुचाए । साभार नयाँ पत्रिका
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: