Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

प्रधानमन्त्रीको प्रस्टीकरण : भुलचुकले होइन सुविचारीत ढंगले जानीबुझि राखिएको हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार‘ शब्द जानी जानी विचार गरेर राखेको बताएका छन् । मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भुलचुकले होइन सुविचारीत ढंगले, जानीबुझि राखिएको र आवश्यक शब्दावली पनि हो ।\'

उनले राजामहाराजाले मेरो भन्ने जनप्रतिनिधिले किन नभन्नले भनि प्रश्न गरे । उनले भने, ‘राजामहाराजाले मेरो भन्ने, जनताको प्रतिनिधिले अपनत्व नलिने ? जनताको प्रतिनिधि संस्था प्रतिनिधि सरकारलाई अपनत्व नलिने ? ’मेरो सरकार’ भनेर नभन्ने ? राष्ट्रप्रमुखको हैसियतले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुपर्छ र त्यो वाञ्छनिय हुन्छ ।’

‘मेरो सरकार‘ शब्दप्रति प्रतिपक्षिले केहि नपाएर आलोचना गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । उनले भने ‘खन्यो पहाड निस्क्यो मुसो भनेजस्तो यो पहाड खनेर मुसो पनि नसिक्ने विषय हो ।’ के–के पाएजस्तो, उधुमै मच्चाएजसरी प्रतिपक्षले सानो कुरा उठाएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

‘मेरो सरकार‘ सरकार भन्ने चलन दुनियाभरिको अभ्यास भएको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘पोहोर थिएन, पोहोर थिएन । अर्को वर्ष अरु हामीले अभ्यास गर्दैछौं । कतिपय अभ्यास अहिले पनि मिलेका छैनन् । अभ्यासहरुलाई हामीले मिलाउँदै जानुपर्छ । यसपटक यो ‘मेरो सरकार’ भन्ने निस्क्यो । अर्कोपटक अरु धेरै मिलाउनु पर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy