Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

यी प्रहरी जसले डन शैलीमा हप्ता उठाउँछन्

काठमाडौं । हप्ता उठाउने डनहरुलाई खोजी खोजी प्रहरीले इकाउन्ट गरेका घटना यसअघि नै सार्वजनिक भएका थिए । तर प्रहरीकै भेषमा हप्ता उठाइएको नयाँ घटना सार्वजनिक भएको छ । बारा जिल्लामा ट्राफिक प्रहरीले पूर्वपश्चिम राजमार्गमा गुड्ने ट्रकहरुबाट डन शैलीमा हप्ता उठाएको विषय सार्वजनिक भएको हो ।

प्रहरीले प्रत्येक ट्रकहरुबाट न्यनूनत १०० रुपियाँदेखि माथि घुस लिने गरेको रहस्य बाहिरिएको हो । पूर्वपश्चिम राजमार्गको पथलैयामा ट्राफिक प्रहरी बिट नै सञ्चालन गरि पैसा उठाउने गरिएको रहस्य बाहिर आएको हो ।

\"\"/

पीडितहरुका अनुसार यो घटना लामोसमयदेखि निरन्तर हुँदै आएको छ । पथलैयाका ट्राफिक प्रहरीका निरीक्षक रिपेन्द्र सिंहले असईलाई बिटमा राखेर पैसा संकलन गरेको भिडियो ‘सिधा कुरा जनतासँग’ टेलिभिजन देखाइएको छ । पछिल्लो समय निरीक्षक सिंहले ईञ्चार्ज बनेर आएपछि ट्रकहरूबाट ठुलो मात्रामा पैसा उठाइसकेका छन् ।

\"\"/

यसरी पैसा उठाउँदा प्रहरीलाई दैनिक रुपमा ५० हजारभन्दा माथि संकलन हुने गरेको छ । यस सन्दर्भमा पीडित ट्रक चालकहरुले प्रहरीले चिया खाजाको लागि पैसा माग्ने गरेको बताएका छन् । पैसा नदिए दुःख दिने गरेको कारण उनिहरुले नियमित रुपमा दिने गरेको कुरा उनले खुलाएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy