Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अर्थमन्त्री राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेनन् – पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्री राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठ्नुपर्ने बताएका छन् । आइतबार संसदमा प्रि–बजेटमाथि छलफल गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले मुलुककै ढुकुटीको चाबी बोकेका अर्थमन्त्रीलाई आग्रह पूर्वाग्रहभन्दा माथि उठेर यर्थातवादी हुन सुझाएका हुन् ।

उनले तथ्यांकलाई पूर्वाग्रह दिएर मिथ्यांकको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए । कार्कीले भने, ‘एउटै तथ्यांकलाई राजनीतिक पूर्वाग्रह दिएर मिथ्यांकको रुपमा देशमा प्रस्तुत गर्ने र सोही तथ्यांकलाई विदेशमा ऐतिहासिक उपलब्धिको रुपमा प्रस्तुत गर्नु नेपाली जनतामाथिको धोका हो ।’

कार्कीले देश टाट पल्टन लाग्यो भन्ने अर्थमन्त्रीले एक वर्षको अवधिमै समृद्धितर्फ लागियो भन्नु अनौठो भएको भन्दै उनले समृद्धिको आधार प्रष्ट्याउन आग्रह गरेका छन् । उनले केहि समयअघि अर्थसमितिले उठाएको चिन्तालाई सम्बोधन गर्नसमेत सुझाएका छन् । केहिसमय अघि अर्थसमितिले बजेट खर्च नभएको प्रति गम्भिर चिन्ता व्यक्त गरेको थियो ।

कार्कीले नाराको आधारमा भन्दा वास्तविकताको आधारमा दिगो विकासमा जान सरकारलाई सुझाएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy