Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अर्थमन्त्रीकाे अभिव्यक्ति माथि गगन थापाकाे यस्ताे सवाल !

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले हरेक दिन एक पाइला चालेकाले गजब भयो भनिरहँदा, अर्थमन्त्रीलार्इ एक पटक नेपाल घुमेर बितेको एक वर्ष सुखद रह्यो भन्ने कोही भेटिएमा अाफूलाई भेटाइदिन अाग्रह गरेका छन् । प्रदेशदेखि स्थानीय सरकारसम्म, बुद्धीजीविदेखि सर्वसाधरण कसैले पनि बितेका एक वर्ष सुखद हुन नसेको बताएको थापाकाे जिकिर थियाे। प्रतिनिधि सभामा जारी प्री–बजेट छलफलमा भाग लिँदै कांग्रेस नेता थापाले पाँच वर्षसम्म हलचल नगर्ने गरी बनेको नेकपाको सरकारले बितेका एक वर्षमा जनताले थाहा पाउने गरी सुधारको कुनै काम गर्न नसकेको आरोप लगाए।

उनले आर्थिक वृद्धि भएकै भरमा मख्ख परेर बस्न सक्ने अवस्था नरहेको बताए। प्रतिनिधि सभामा जारी प्री–बजेट छलफलमा भाग लिँदै कांग्रेस नेता थापाले पाँच वर्षसम्म हलचल नगर्ने गरी बनेको नेकपाको सरकारले बितेका एक वर्षमा जनताले थाहा पाउने गरी सुधारको कुनै काम गर्न नसकेको आरोप लगाए।

‘पाँच वर्षसम्म हलचल नगर्ने सरकार बनेको छ। यस्तो अनुकुल मौका भएका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले गएको एक वर्षमा गजब भयो। संघीयता कार्यान्वयन र आर्थिक पूर्वाधार निर्माण गजब भयो भनेको सुनियो’, थापाले भने ।\'

‘एकातिर लक्षित राजश्व संकलन हुन सकेको छैन। आन्तरिक खर्चले धान्ने अवस्था छैन । ९ महिनामा बजेट ४० प्रतिश खर्च हुन सकेको छैन’, उनले भने, ‘निजी क्षेत्रको लागत मात्रै होइन निराशा पनि बढेको छ। आर्थिक सुधार यो सरकारले गरेको होइन। प्रकृति अनुकुल भएर यो सम्भव भएको हो।’ अर्थमन्त्रीले आर्थिक सुधार भएको बताइरहँदा थापाले सबै सूचकहरु नकारात्मक भएको जिकिर गरे। ‘एक वर्षका आधारमा के चमत्कार भयो ? भनिदिनुर्पयो’, उनले भने, ‘कम्युनिष्टहरु आत्मआलोचना नै गर्दैनन्। समीक्षा ठीक ढंगले नगरेकाले आर्थिक क्षेत्रमा सुधार हुन सकेन।’

दुई अंकको आर्थिक वृद्धिमा भन्दा आयात निर्यातको अर्थतन्त्रलाई जोड दिइनुपर्ने उनले बताए । विप्रेषणमा आधारित अर्थतन्त्रमा लामो समय भर पर्दा जोखिम हुने उनको भनाइ थियो। उनले चालु खर्चलाई स्थिर राख्दै पुँजीगत खर्च बढाउने उपाय खोज्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending