विदेशमा सगरमाथाको देश नेपालबाट आएको भन्दा जो कोही नेपालीलाई पनि कति पटक सगरमाथा चढेका छौ भन्ने प्रश्न सोध्ने गरिन्छ । तर हिमाली राष्ट्र नेपालीहरु कतिपयले हिउँ नै पनि नटेकेका हुन सक्छन् । तर सगरमाथा हप्तामै दुई पटकसम्म पुग्ने नेपाली नभएका पनि त होइनन् । हो, उच्च हिमाली क्षेत्रमा जान कामीरिता शेर्पा उच्च प्राथमिकतामा पर्ने गर्दछन् ।
ट्रेकिङका लागि जाने कुनै समुह हुन् या कोही बिदेशी आरोही, उनको अनुभव र परिपक्वताका कारण उनैसँग जान मन पराउँदछन् । कामीरिता जब १२ वर्षका थिए, त्यतिखेरै देखि उनले सगरमाथा बेस क्याम्पसम्म आरोहीहरुका लागि सामान पुर्याउने गर्दथे । उनले लगातार ११ वर्षसम्म यस्तो काम गरे । सन् १९९२ मा उनले आफ्ना दाजुको अनुमतिमा सगरमाथा चढ्ने अवसर पाए । सगरमाथा चढ्नका लागि उनलाई पुरै दुई बर्ष लाग्यो ।
सन् १९९४ मई महिनामा कामीरिता सगरमाथाको क्याम्प–४ सम्म पुगे । सगरमाथा चढ्नका लागि अनुकुल मौसमका हिसावले एक मौसममा हरेक वर्ष धेरै पटक सगरमाथा चढ्छन् । हालै मई १५ मा टाकुरा चुमेका कामीरिता मई १८ मा नै दोस्रो चढाईं गरे । उनको सात उच्च हिमाल आरोहण गर्ने रेकर्ड पनि उनले नै राखेका छन् ।
सोलुखुम्बुको थेमु गाउँमा जन्मेका कामीरिताको परिवार पर्यटनमा निर्भर रहेको छ । उनका पिता बिरामीका कारण उनी कहिल्यै सगरमाथा चढ्न पाएनन् । उनले आफ्ना पिताका अधुरा सपना पुरा गर्न सगरमाथा चढी छोड्ने ठानेका थिए । कामीरिताका जेठा दाई लाक्पारिता पनि १७ पटक सगरमाथा चढी सकेका छन् । कामीरितालाई अक्सिजन नलिई सगरमाथा चढ्न पहिले पहिले गाह्रो भए पनि अहिले भने कुनै गाह्रो छैन ।
कामीरिता हरेक पटक सगरमाथा चढ्दा पहाडका देवतासँग माफी माग्दछन् किनकी उनलाई त्याहाँ बारम्बार जानुपर्ने छ । उनी भन्छन्, ‘६० वर्षको उमेरसम्म मलाई हिमाल चढ्न कुनै समस्या हुन्न ।’ बारम्बार आरोहण गरे पनि सगरमाथामा सधैं नै खतरा भने हुने गरेको उनी बताउँछन् ।
सन् २०१४ मा हिउँ पहिरोमा परी १६ शेर्पाको निधन भएको उनी सम्झन्छन् । त्यस्तै सन् २०१५ मा गोरखा केन्द्रबिन्दु भएर आएको भूकम्प जाँदा सगरमाथा बेस क्याम्पमा हिउँ पहिरो जाँदा २० जनाको मृत्यु भएको थियो । कामीरिता उनको छोरोले यो पेशा नअपनाए हुन्थ्यो भन्ने चाहान्छन् । भारतीय एक अनलाइनबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: