Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मानिसको मृत शरीरबाट मल !

मानिसको मरेको शरीर अब मल बनाउन पाईने भएको छ । तर यो निर्णय भने अमेरिकाको एक राज्यले मानिसको शवलाई मल बनाउन प्रयोग गर्ने अनुमति दिएबाट सो राज्यमा यसको सुरुवात हुन लागेको हो । वासिंगटन यस्तो व्यवस्था गर्ने अमेरिकाको पहिलो राज्य बनेको छ । वासिंगटनका गभर्नरले यस विधयेकमा हस्ताक्षर गरेका छन् । विधयेकको उद्देश्य भने अन्तिम दाहसंस्कार र गाड्दा हुने कार्बन उत्सर्जनको कटौतीका लागि यसो गरिएको हो ।

नयाँ नियम आगामी वर्षको मई महिनाबाट लागू हुने बताइएको छ । यस मार्फत मानिसहरुका लागि अर्को विकल्प पनि हुनेछ कि उनीहरु आफ्नो शब मलका लागि दिन सकून । यस प्रक्रियालाई रिकम्पोजिसन भनिन्छ ।

सिएटलको एक कम्पनीले रिकम्पोजले सबैभन्दा पहिले मानव मल बनाउन अफर दिएका थिए । यो नियम बनाउन र लडाई लड्ने अर्थात रिकम्पोजकी संस्थापक क्याटरिना स्पेडले भनिन्, ‘रिकम्पोजिशन शबलाई गाड्ने या अन्तिम संस्कारको विकल्प प्रदान गर्दछ । यो प्राकृतिक हुनका साथै सुरक्षित र टिकाउ हो । यसले केवल कार्वन उत्सर्जन रोकिने मात्र होइन, जमिनको पनि बचत हुन्छ । प्रकृतिमा सिधै फर्किने र जीवन–मृत्युको चक्रमा फिर्ता जाने विचार एकदम पवित्र कुरा हो ।’

कसरी आयो यस्तो विचार ?
क्याटरिनालाई रिकम्पोजिसनको विचार १० वर्ष पहिले आएको थियो, जब उनी ३० वर्षकी थिइन् । उनी सो समयमा मृत्युका बारेमा धेरै नै सोचिरहन्थिन् । उनले पर्यावरणका लागि सबैभन्दा उत्तम विकल्प के हुन सक्ला भनि सोच्दथिन् ।

यसको लागि उनको २० बिलियन डलर बराबरको अमेरिकी परम्परागत अन्तिम दाहसंस्कार पद्दतिमा हुने कारोबारसँग सम्बन्धित थियो । क्याटरिनाले मानव शरीरको मलका लागि वासिंगटन स्टेट युनिवर्सिटीमा ट्रायल पनि गरेकी थिइन् ।

\"\"

यसको लागि उनले शवलाई एक स्टिलको कन्टेनरमा सुकेको घाँस र दाउरा हालेर ३० दिनसम्म बन्द गरेर राखिन् । त्यतिन्जेल ब्याक्टेरियाले शव पुरै गलिसकेको थियो । यो प्रक्रियाबाट उत्पादन भएको मल सुख्खा र पोषक तत्वले भरिएको थियो । र, यो बगैंचामा प्रयोग गर्न योग्य बनेको थियो ।

सो प्रक्रियामा उचित तापमान कन्टेनरमा कायम गर्दा हड्डी र दाँत पनि पुरै गलेको क्याटरिना बताउँछिन् । रिकम्पोज प्रक्रियामा पहिले जनवारको शव गलाएर मल बनाइन्थ्यो । वासिंगटन विश्वविद्यालयले मानिसको शव पनि यसरी नै गर्न सकिने पत्ता लगायो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies