काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेकपाका नेता नेत्र विक्रम चन्द (विप्लव)को छोरा प्रकाश चन्दको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइहेको छ । भाइरल तस्बिरमा विप्लवका छोरा प्रकाश चन्द अत्यन्तै महंगो बाइकमा चढेको देखिन्छ ।
विभिन्न अनलाइनमा विप्लवका छोरा प्रकाश चन्द हार्लेडेविडसन ब्राण्डको महंगो बाइकमा चढेको तस्विरसहित समाचारहरु पनि प्रकाशित भएका छन् । करिब ४८ लाख पर्ने बाईक एउटा सर्वहाराको नेताको छोराले चढेको भन्दै टिप्पणी आएका छन् । तस्बिरमा प्रकाश चन्दले नेपालमा एकदमै कम मानिसले चढ्ने हार्लेडेविडसन ब्राण्डको महंगो बाईक चढेको देखिएकाे छ ।
मानिसहरुले सामाजिक सञ्जाल मार्फत यस तस्बिरलाई राखेर विप्लवको खुबै गाली पनि गरेका छन् । मानिसहरुले बन्द गरेर जनतालाई आहत दिने विप्लवले आफ्नो जीवनस्तर उकासेको भन्दै गाली गरेका छन् । बम बड्काउने, गाडी जलाउने, अरुका परिवार छोराको विचल्ली बनाउने तर आफ्नो परिवारको स्तर उन्नती गर्ने भन्दै गाली गरेका छन् ।
विप्लवले यसअघि नै स्पष्टीकरण दिएका थिए
सामाजिक सञ्जालमा भाइरल बनेको यस तस्बिर बारे विप्लवले केहि वर्ष अगाडि बोलेका थिए । उनले तस्बिर सहि नभएको भन्दै तस्बिरको तुरुपयोग नगर्न अनुरोध गरेका थिए । उनले फेसबुकमा लेखेका छन्, “सायद तपाइलाई कसैले दुरुपयोग गर्दै छ । तपाइको समाचार सहि भए सबै वस्तु तपाइकै हुने छन । यदि त्यो सहि नभए तपाइलाई के गर्ने ?” यो समाचारको आधिकारिकता विना समाचारलाई प्रकाशन नगर्न विप्लवले चेतावनी दिएका थिए ।
तस्बिर ३ वर्ष अगाडि पनि यसैगरि चर्चा आएको थियो । आइतबार काठमाडौंमा भएको विस्फोट र त्यसपछि विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्दको कार्यक्रम पछि पुनः तस्बिर भाईरल भएको हो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: