Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

शेयर बजार : नेप्सेमा सुधार

काठमाडौँ। शेयर बजारमा आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.३४ विन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०५ विन्दुले बढेर २७७.६१ मा पुगेको छ ।

नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै आठ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ ०.९६, निर्जीवन बीमा १५.८९, जीवन बीमा २८.६२ विन्दुले घटेको छ । होटल ०.९६, विकास बैंक १.८१, जलविद्युत् २.८८, वित्त १.२७, उत्पादन ३७.६६, अन्य तीन लघुवित्त ०.८१ र सामूहिक लगानी कोष ०.४३ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ । सो कम्पनीको रु सात करोड ३१ लाख ७८ हजार २४३, प्रभु बैंकको रु छ करोड ४१ लाख १४३, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६१ लाख १२ हजार २९० र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ९६ लाख ४५ हजार ८०४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८३ प्रतिशतले कमाए । कर्णाली डेभलपमेन्ट बैंक ८.३३, गुर्खाज फाइनान्स ७.२१, सानिमा इक्विटी फण्ड ६, एनएमबी हाइब्रिड फण्ड ६, सिद्धार्थ इक्विटी फण्डका शेयरधनीले समेत ६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सिद्धार्थ पावर डेभलपमेन्ट कम्पनी ८, छ्याङदी हाइड्रोपावर ७.३३, आँखु खोला जलविद्युत् कम्पनी ४.९३, रिलायन्स फाइनान्स ३.८३ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३० प्रतिशतले गुमाएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies