काठमाडौं । विदेशमा काम गर्ने नेपालीहरुको बीमा गर्दा अन्याय पाएको भन्दै विवेकशील नेपालीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई विशेष ध्यानाकर्षण गराएको छ । विवेकशील नेपालीले विदेशमा काम गर्ने नेपालीहरुले बीमा गर्दा अतिरिक्त रकम तिर्नुपरेको गुनासो आएपछि विशेष ध्यानाकर्षण गराएको हो ।
विवेकशील नेपालीका अध्यक्ष उज्वल थापाको नेतृत्वमा गएको टोलीले वैदेशिक रोजगारमा जाने नेपालीहरु अन्यायमा परेको भन्दै आवश्यक कारबाहीको लागि माग पनि गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारमा जाँदा काम गर्ने करार अवधिभन्दा एक वर्ष बढि बीमा गर्नुपर्ने श्रम विभागको नियमलाई विवेकशीलले कार्यान्वयन नगर्न माग गरेको छ ।
अहिले २ वर्षको करार अवधि भएका देशमा जाँदा पनि ३ वर्षको विमा गर्नुपर्ने र ३ वर्षको करारअवधि हुने देशमा जाँदा ४ वर्षको बीमा गर्नुपर्ने हुँदा रोजगारमा जाने नेपालीहरुले अतिरिक्त शुल्क तिर्दै आएका छन् । १ वर्षको बीमा अवधि कायम हुँदाहुँदै पनि पुनः ३ वर्षको नयाँ बीमा गर्नुपर्ने प्रावधानका कारण रोजगारमा जाने नेपालीहरु अतिरिक्त शुल्क तिर्न बाध्य छन् । विवेकशील नेपालीले भएको प्रावधानलाई स्पष्ट गराउन पनि मन्त्री विष्टसँग माग गरेको छ ।
यस्तो छ विवेकशील नेपालीले बुझाएको ध्यानाकर्षण पत्र
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: