Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

कमीकमजोरी भएपनि अभियानले पार्टीलाई उर्जाशिल बनाएको छ

\"\"काठमाडाैं । हामीले अपेक्षाकृत खालको जागरण अभियानलाई प्रभावकारी बनाउन सकेका छैनौं । अनेकन कमीकमजोरीका बाबजुत हामी यो पहिलो चरण सम्पन्न गर्दैछौं । मुख्यतः अहिले भएको जागरण अभियानले पार्टीलाई गतिशिल बनाउन भूमिका खेलेको छ । भावी कार्यक्रमलाई अझ रचनात्मक बनाएर लैजान सकारात्मक पहल दिएको छ भन्ने ठान्दछु । केहि कमीकमजोरी भएपनि अभियानले पार्टीलाई उर्जाशिल बनाएको छ । पार्टीका गतिविधि तिव्र ढंगले अगाडि बढेका छन् । भदौ २४ देखि दोस्रो चरणको कार्यक्रम फेरि हुँदैछ । त्यसलाई अझ विशेष रुपमा पार्टीले प्रयोग गर्न आवश्यक छ । कमीकमजोरी धेरै नै भएको छ । अब यो दोस्रो चरणबाट सच्चाउने गरि लाग्न आवश्यक छ । अन्तिममा फागुनमा ७ देखि हुने अभियानलाई अझ धेरै रचनात्मक ढंगले प्रयोग गर्नुपर्ने हुन्छ । कार्यक्रमको मोडेल पनि स्थानीय तह, निर्वाचन क्षेत्र, प्रदेश तह गरि विभिन्न चरणमा अपनाइएको छ । त्यो हिसाबले चरणबद्ध कार्यक्रम हुँदै जाँदा हामीले सोंचे अनुसारको उपलब्धि प्राप्त हुन्छ भन्ने आशा लिएको छु । पहिलो जागरण अभियानलाई कता–कता महाधिवेशन प्रचार जसरी कार्यक्रमलाई उपयोग गर्न खोजेको पनि देखियो । वास्तवमा यो महाधिवेशन प्रचारको कार्यक्रम त होइन् । तथापि थोरै नेताहरुमा मनोविज्ञान बनाउने विषयमा समस्या देखियो । कार्यकर्ता स्तरबाट पनि यो विषयलाई सच्याउन विशेष आग्रह गरेका छन् । अहिले पछिल्लो नतिजाले हामीलाई एउटा प्रतिपक्षिको भूमिकामा सिमित गरेको छ । हामी प्रतिपक्षमा छौं । कता–कता भूमिका प्रभावकारी भएन भन्ने पनि गुनासो जागरण अभियानमा व्यक्त भएको छ । अब हामी त्यसतर्फ थोरै आक्रामक हिसाबले जाँदै छौं । अहिले बजेट अधिवेशन हुँदै गर्दा हाम्रो भूमिका कमजोर भएको भन्ने गुनासो आयो । अब त्यसलाई सच्याएर लगिन्छ । गुटगट विषयलाई अब हल गरेर लानुपर्छ । कहिंपनि गुटगत विषयले समस्या आउनु हुँदैन् । त्यसतर्फ मुख्य नेतृत्व सजग पनि छ । केहि देखिएका समस्यालाई अबको दिनमा सुल्झाएर जाने हामी पुरै प्रयत्न गर्नेछौं । नेताहरुबाट भएका गलत कामलाई अनुशासन समितिले हेर्छ । त्यसकारण त्यसतर्फ सबै प्रष्ट हुँदा हुन्छ । (कँडेल प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies