Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

वनमन्त्री बस्नेतसँग अष्ट्रियाको टिरोल प्रान्तका उपगभर्नरको भेट

अष्ट्रिया । अष्ट्रिया भ्रमणमा रहेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग टिरोल प्रान्तका उपगभर्नर ईन्ग्रीड फेलिपेले शिष्टाचार भेटवार्ता गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग भ्रमणमा रहेका मन्त्री बस्नेतसँग उपगभर्नर फेलिपेले विहिबार शिष्टाचार भेट वार्ता गरेको हो ।

भेटमा वनमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल र अष्ट्रियाको सम्बन्ध, आपसी सहयोग र सहकार्यको बारेमा चर्चा गर्दै दुई देशबीचको सम्बन्ध सुदृढ् हुँदै आएको बताए । उनले नेपालले राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धितर्फ अगाडि बढिरहेको बताए ।

‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन नाराका लागि नेपाललाई छोटो समयमा विकसित र समृद्ध बनाउने अभियानमा लागेका छौँ,’ भेटमा उनले भने, ‘हाम्रो यो अभियानमा अन्य मुलुक जस्तै अष्ट्रियाले पनि सहयोग र सहकार्य गर्ने अपेक्षा लिएका छौँ ।’

भेटमा वनमन्त्री बस्नेतले विश्वव्यापी रुपमा परेको जलवायु परिवर्तनको असर नेपालले बढी भोगिरहेको बताए । ‘हरित ग्याँस उत्सर्जनमा हाम्रो भूमिका निकै कम छ । तर, विश्वव्यापी रुपमा उत्पादन भईरहेको हरित ग्याँसको बढी प्रभाव हामीले भागिरहेका छौँ,’ उनले भने, ‘यो विश्व समुदायले बुझेकै छ ।’

मन्त्री बस्नेतले जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न र अनुकुलन बनाउन पेरिस संझौता कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग संवाद र छलफलमा अष्ट्रियाको सकारात्मक भूमिका सकारात्मक होस् भन्ने नेपालको चाहना भएको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy