भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले भने,‘उहाँ र मबीच कुनै पनि नराम्रो छैन, सबै कुरा राम्रो छ ।’ उनले आफूले कति वर्ष प्रधानमन्त्री खाने भन्ने कुरा प्रचण्डसँगकै सहमतिमा अघि बढ्ने पनि स्पष्ट पारे ।
फरक प्रसँगमा उनले आफू र भारतीय प्रधानमन्त्री मोदीबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको विश्वास दिलाए। उनले भने,‘मोदी र मेरो केमेष्ट्री मिलेको छ, अब नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो हुन्छ।’ पछिल्लो समय नेपाल–भारत द्विपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी छ। त्यस्तै, नेपाल–भारत सम्बन्धका सबैखाले समस्या हल गर्न तयार पारेको नेपाल–भारत प्रवुद्व व्यक्ति समूह (ईपिजी) को प्रतिवेदनपनि भारतले छिट्टै ग्रहण गर्ने उनले जनाए।
मोदीले आफ्नो सपथग्रहणमा सार्कका सदस्य राष्ट्रलाई नबोलाई विम्स्टेक सदस्य राष्ट्रलाई बोलाएको बारे सोधिएको प्रश्नमा ओलीले भने, ‘अब विम्स्टेकलाई प्रभावकारी बनाएर लैजानुपर्छ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: