काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश लेखनाथ ढकाललाई उच्च अदालतमा नियुक्ति गर्नुका आधार र कारण न्यायपरिषद्सँग माग गरेको छ । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासबाट ढकाल नियुक्तिको निर्णय झिकाउने आदेश भएको हो । न्यायाधीश ढकाल उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत छन् । ०७२ मा नाकाबन्दीका वेला इन्धन कालोबजारी गर्ने चार अभियुक्तको मुद्दामा आर्थिक चलखेल गरेको अभियोगमा उनीमाथि मुद्दा दायर भएको थियो ।
आजको नयाँ पत्रिका दैनकिमा खबर छ - तत्कालीन समयमा काभ्रे जिल्ला अदालतमा न्यायाधीश रहँदा ढकालले आफू र घनश्याम खत्रीसँग घुस लिएको भन्दै व्यापारी उमेश बानियाँले गत ७ जेठमा सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश ढकालले नौ–नौ लाख घुस लिएर पनि विरुद्धमा फैसला गरेको उनीहरूले आरोप लगाएका थिए । रिटमै उनीहरूले २१ भदौ ०७३ मा न्यायाधीश ढकालकी श्रीमतीलाई उनको माइतीमा लगेर रकम बुझाएको र रकम बुझेपछि २७ भदौ ०७३ मा पेसी तोकेर सोही दिन ढकालले फैसला सुनाएको उल्लेख गरेका थिए ।
विपक्षमा फैसला आएपछि बानियाँले २९ कात्तिक ०७३ मै न्यायपरिषद्मा पनि उजुरी दिएका थिए । उजुरीको छानबिन गरी कारबाही गर्न न्यायपरिषद्का सदस्यद्वय पदमप्रसाद वैदिक र रामप्रसाद सिटौलालाई जिम्मा लगाइएको थियो । वैदिक र सिटौलाले प्रतिवेदन तयार पारी न्यायाधीश ढकाललाई कारबाही गर्न सुझाब दिएका थिए । तर, त्यसको बेवास्ता गर्दै प्रधानन्यायाधीश अध्यक्ष रहेको न्यायपरिषद्ले ढकालविरुद्धको उजुरीलाई १५ माघ ०७५ मा तामेलीमा राख्ने निर्णय गरेको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: