सुनसरी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं १ को नामाकरणमा पार्टीले ह्वीप नलगाउने बताएका छन् । सर्वसम्मत रुपमा प्रदेशको नामाकरण हुनुपर्नेमा जोड दिँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओली र अफूले नामाकरणका सम्बन्धमा ह्वीप नलगाउने निर्णय गरेको बताए ।
किरात राई यायोक्खा सुनसरी शाखाले शनिबार आयोजना गरेको उभौलीको समापन समारोहमा धरान आएका प्रचण्डलाई कार्यक्रम सञ्चालकले पटक–पटक प्रदेश १ को नाम किरात हुनुपर्ने बताइरहँदा प्रचण्डले भने सर्वसम्मत रुपमा त्यसको टुंगो लाग्ने प्रष्टीकरण दिए । प्रदेशको स्थायी राजधानीका सम्बन्धमा निर्णय भइसके पनि नामाकरण भने अझै सम्म पनि हुन सकेको छैन ।
किरातीहरुले काठमाडौं उपत्यकासम्म पुगेर आफ्नो संस्कृति, कला तथा क्षमता विस्तार गरेको उल्लेख गर्दै नेपाल निर्माणमा किरातीहरुको उल्लेख्य भूमिका रहेको स्मरण गरे । कसैले चाहदैमा किरातीहरुको सभ्यता नमेटिने बताएका प्रचण्डले किराती सभ्यता बाहुन क्षेत्रीको अस्तित्वसँग पनि जोडिएको उल्लेख गरे ।
सोही कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी सहमतिमा टुंग्याएको स्मरण गर्दै नाम पनि सहमतिमै टुंगिने विश्वास दिलाए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: