काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले १७१ सदस्यीय जम्बो केन्द्रीय समिति बनाउने भएको छ । राजपाले यसअघि एकल अध्यक्षीय प्रणालीमा जाने निर्णय गरिसकेको छ । राजपा अध्यक्षमण्डलको मंगलबार बस्ने बैठकमा नयाँ विधान पेश हुने कार्यक्रम छ ।
नयाँ विधानमा १ अध्यक्ष, ७ उपाध्यक्ष, ३ महासचिव, ७ सहमहासचिव, १ कोषध्यक्ष, १ सहकोषाध्यक्ष, ३ प्रवक्ता तथा आवश्यकता अनुसार वरिष्ठ नेतासहित १ सय ७१ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ । दुई वर्षअघि तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ वटा पार्टी एकीकरण भइ राजपा नेपाल गठन भएको छ । राजपा अहिले अध्यक्षमण्डलको चक्रिया प्रणालीबाट चलिरहेको छ ।
राजपाले पार्टी विधान बनाउन लक्ष्मणलाल कर्णको संयोकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति बनाएको थियो । समितिले अध्यक्षमण्डल र सरोकारवालासँग छलफल गरी नयाँ विधान बनाएको छ ।
विधानअनुसार महाधिवेशनबाट ७० प्रतिशत सदस्य निर्वाचित गर्नेछ भने ३० प्रतिशत सदस्य अध्यक्षले मनोनीत गर्नेछन् । केन्द्रदेखि वडा तहसम्मको संरचना परिकल्पना गरेको नयाँ विधानले प्रदेश समिति बढीमा ७१ सदस्यीय रहने उल्लेख छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: