काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाहिरबाट आउने ईन्टरनेट ब्यान्डविथ नियमन गर्न नयाँ सिस्टम जडान गर्ने भएको छ । बाहिरबाट आउने ब्याण्डविथ सोचेजति नआएको भन्ने गुनासो आएपछि प्राधिकरणले त्यसलाई नियमन गर्न नयाँ सिस्टम जडान गर्न लागेको हो ।
उक्त प्रणालीले बाहिरबाट आउने व्याण्डविथ सोचेजती आएको छ वा छैन भन्ने बारे अनुगमन गर्ने छ । नेपालमा विभिन्न ३ नाकाबाट ईन्टरनेट भित्रदै आएको छ । तर के कति व्याण्डविथ आयो भन्ने नियमन भईरहेको थिएन । उक्त प्रणाली जडान भएसँगै अनुगमनमा सहज हुने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार हाम्रा ईन्टरनेट सेवाप्रदायकहरुले बाहिरबाट नेपाल भित्र्याएको ब्यान्डविथ कति आईरहेको छ, उपयोग कति छ, कसरी उपयोग भईरहेको छ भनेर हेर्नका लागि मनिटरिङ सिस्टम खरिद गर्न लागिएको हो । उक्त सिस्टममा खासगरी ब्याण्डविथको मोनिटरिङ गर्नका लागि केहि मात्रामा हार्डवेयर भएपनि धेरैजसो सफ्टवेयरको पाटो हुने प्रवक्ता अर्यालले जानकारी दिए ।
हाल नेपालमा विभिन्न ईन्टरनेट सेवाप्रदायकले कती ब्याण्डविथ भित्र्याएका छन या कसरी उपयोग गरिरहेका छन भनेर अनुगमन हुने गरेको थिएन । त्यसैलाई प्रभावकारी तथा व्यवस्थित बनाउनका लागि प्राधिकरणले एक सुचना जारी गर्दै उक्त प्रणालीका लागि आवेदन माग गरेको छ । नेपालले भनेबमोजिमको ईन्टरनेट व्याण्डविथ नआएमा नेपालले बाहिर पठाउने पैसामा पनि सोही अनुरूप तलमाथी हुन्छ । नेपालका आईएसपीहरुले थोरै ब्याण्डविथ लिएर धेरै पैसा तिर्ने र धेरै ब्याण्डविथमा कम पैसा तिर्ने गरेको रहेछ भनेपनि उक्त प्रणालीले मोनिटरिङ गर्नेछ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: