Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कान्तिपुर दैनिकको समाचारप्रति आपत्ति जनाउँदै विप्लवले निकाले यस्तो विज्ञप्ती

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कान्तिपुर दैनिकमा प्रकाशिक समाचारप्रति आपत्ति जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले समाचार अत्यन्तै भ्रामक र कपोकल्पित दुरासयबाट प्रेरित भएर लेखिएको भन्दै आपत्ति जनाएको हो ।

नेकपा कार्यालय सचिव धुव्रद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको वास्तविकताभन्दा बाहिर लेखिएको आरोप लगाइएको छ । ‘कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित दुरासयमा बदनियतपूर्ण तथ्य हिन समाचार सम्प्रेशण गरेकोप्रति पार्टी ध्यान आकर्षण भएको छ । हाम्रो पार्टी विचार, भावना र सांगठनिक रुपमा बुर्जुवा पार्टी जस्तो गुट उपगुटको संयुक्त मोर्चा नभएर एकताबद्ध र एकढिक्का रहेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

नेकपाले समाचारको न्यूनतम आधार पुरा गर्न र गलत प्रचार नगर्न आग्रह गरेको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, ‘फेक न्यूजको खेती नगर्न, सनसनीपूर्ण र उत्तेजित समाचार पस्किएर व्यवसाय धान्ने हो कि तथ्यगत समाचार बनाउन हामी सबै सञ्चारकर्मीसँग अनुरोध गर्दछौं ।’

चन्द समुहमा अन्तर्विरोध चर्किदैं शिर्षकमा कान्तिपुर दैनिकले बुधबार समाचार प्रकाशित गरेको थियो । समाचारमा केहि दिन अघि भएको विस्फोटमा कार्यकर्ताकै ज्यान गएको घटनालाई नयाँ ‘सेक्टर काण्ड’का रुपमा अथ्र्याइँदै पार्टी भित्र ठुलो अन्तर्विरोध चर्किएको लेखिएको छ ।

स्मरणरहोस २०४४ मा तत्कालीन नेकपा मसालका महासचिव मोहन वैद्यको नेतृत्वमा उपत्यकाका ४/५ प्रहरी सेक्टरमा भएको दोहोरो भिडन्तमा केही प्रहरी र पार्टी कार्यकताहरु घाईते भएका थिए । पञ्चायत व्यवस्थाका विरुद्धमा भएको हमलामा धेरै कार्यकता पक्राउ पनि परेका थिए । जसलाई मसालभित्र (सेक्टर काण्ड)को रुपमा चर्चा गरिन्छ । जसको कारण महासचिवबाट वैद्यले राजीनामा दिन बाध्य भएका थिए ।

यस्ताे छ नेकपाले निकालेकाे विज्ञप्ती

\"Image

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy