Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कुलमानलाई शुद्ध गर्न अख्तियारले अनुसन्धान गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको विरोध नभई शुद्ध गरिदिन खोजेको बताएका छन् । नेपाल लाईभ नामको अनलाईन मिडियासँग कुराकानी गर्दै बस्नेतले अर्बौं रकमको भ्रष्टचार मुद्दाबाट कुलमानलाई शुद्ध गराउन खोजेको टिप्पणी गरेका छन् ।

कुलमानले लोडसेडिङ हटाउने राम्रो काम गरेकाे भन्दै बस्नेतले उठेको विवादलाई समाधान गर्न अख्तियारले छानविन गर्नुपर्ने बताएका छन् । ‘कुलमानजीले लोडसेडिङ अन्त्य गर्ने सन्दर्भमा विदेशबाट विद्युत खरिद गरेर भए पनि लोडसेडिङ अन्त्य गर्नुभयो। उहाँलाई साथ, सहयोग र समर्थन हाम्रो छु, सांसद बस्नेतले भने, ‘तर, बक्यौता नउठेको सन्दर्भ र यससँग सम्बन्धित अन्य विषयमा सार्वजनिक लेखा समिति र अख्तियारले छानबिन गर्नुपर्छ भनेर कुलमानजीको विरोध गर्न खोजेको होइन, उहाँलाई शुद्ध गरिदिन खोजेको हो, मैले।’

बस्नेतले प्राविधिकरण भित्रको फोहोरमैला आफुँलाई क्षम्य नहुने बताए । उनले भने, ‘कुलमानजीले जति राम्रा काम गर्नुभएको छ। राम्रो हुनुहुन्छ भनेर विद्युत प्राधिकरणभित्र रहेका फोहोरमैला कुलमानजीको पर्दाभित्र सबै कुरा क्षम्य त हुँदैन् होला निु, उनले भने, ‘मैले उठाएको प्रश्न कुलमान विरुद्ध भनेर बुझ्नु भएन। त्यो उर्जामन्त्री, उर्जासचिव यससँग सम्बन्धित सबैका विरुद्ध हो।’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कुलमानलाई अख्तियार मार्फत छानविन गर्नुपर्छ भनेपछि बस्नेत सामाजिक सञ्जालमा निकै चर्चामा रहँदै आएका छन् ।

यस्तो छ नेपाल लाइभसँग बस्नेतले दिएको भिडियो अन्तरवार्ता

https://www.youtube.com/watch?v=oi5cHaonI1k

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending