काठमाडौं । कलाकारहरू विभिन्न कारणले सधैँ गसिपमा आइरहने गर्दछन् । कहिले राम्रो त कहिले नरामो गसिपको सिकार सधैँ सेलिब्रेटी रहने गर्दछन् । विश्वभरका नै चर्चित महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिने गर्दछन् । नेपालका पनि केही महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिएका छन् । ती मध्ये केही अझै आफ्नो क्षेत्रमा सक्रिय छन् भने कहिले आत्महत्या गरेका छन् ।
पूर्व मिस नेपाल जेनिशा मोक्तानको भिडियो भनेर एउटा सेक्स भिडियो इन्टरनेटमा फैलिए पनि त्यो अरू कसैको भएको बताईन्छ । त्यस्तै चर्चित गायिका अन्जु पन्तको केही समय पहिले आपत्तिजनक अवस्थाको फोटो सार्वजनिक भएको थियो । तर, यो तस्बिर उनको नभई अरू कसैको भएको गायिका पन्तले स्पष्टीकरण दिइसकेकी छिन् । नेपाली महिला सेलिब्रेटीका केही चर्चित सेक्स स्क्यान्डल :
श्रीषा कार्की : नेपाली चलचित्र क्षेत्रमा अब्बल अभिनय क्षमता भएकी अभिनेत्रीको रूपमा मानिएकी श्रीषा कार्कीको नग्न तस्वरी पत्रिकामा छापिएको थियो । २४ वर्षीय यी अभिनेत्रीले पत्रिकामा आफ्नो नग्न तस्बिर छापिएपछी आत्महत्या गरेकी थिइन् । ‘जनआस्था’ नामक पत्रिकाले उनको नग्न तस्बिर छाप्दै उनलाई वेश्याको उपमा दिएको थियो । उनले सन् २००२ अक्टोबरमा आत्महत्या गरेकी थिइन् । सोल्टिनी, अल्लारे, आफ्नो बिरानो, मोहनी लाग्ला है जस्ता सफल चलचित्रमा उनले अभिनय गरेकी थिइन् ।
पूजा लामा : अभिनेत्री, गायिका तथा मोडल पूजा लामाको सेक्स भिडियो सार्वजनिक भएको थियो । सेक्स भिडियो सार्वजनिक भए सँगै उनले डिजे शिशिर सँग विवाह गरिन् । डिजे शिशिर पूजाको यौन काण्डमा मुछिएका व्यक्ति थिए । तर, दुवैको विवाह लामो समयसम्म टिक्न भने सकेन । धेरै विवादमा तानिएपछी यति बेला पूजा विदेशमा रहदै आएकी छिन् ।
ज्योति खड्का : मोडल ज्योति खड्काको सेक्स प्रकरणले निकै ठुलो तहल्का मच्चाएको थियो । नग्न तस्बिर र भिडियो सार्वजनिक भएपछि ज्योतिले आत्महत्या गरिन् ।
नम्रता श्रेष्ठ : नेपाली ग्यालमर क्षेत्रमा सबैभन्दा बढी तहल्का मच्चाउन सफल यौन काण्डको रूपमा नम्रताको यौन काण्डलाई लिइन्छ । नेपालकी अहिलेकी सबैभन्दा सफल अभिनेत्री नम्रताको डिजे तान्त्रिक सँगको सेक्स भिडियो सार्वजनिक भएको थियो । सेक्स भिडियो सार्वजनिक पछि रेमन दास श्रेष्ठ सँगको प्रेम जीवनको समाप्ति भएको समेत धेरैले बताउने गरेका छन् । सेक्स काण्डपछी पनि नेपाली चलचित्र क्षेत्रमा उनी सफल अभिनेत्रीको रूपमा उनी परिचित छिन् । सामाजिक सञ्जालले स्वीकार नगरेका कारण भिडियो हटाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: