Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बहुउद्देश्यीय सहकारी व्यवस्थित बनाउन लाग्नुस : सुनार

प्यूठान । बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक, सामाजिक कुराको परिवर्तन गराउन सक्नु पर्ने ५ नंं. बहुउद्देश्यीय सहकारी सघंका सञ्चालक सदस्य लोकेन्द्र सुनारले बताएका छन् । प्यूठानको खंलगामा भएको बहुउद्देश्यीय सहकारी सघंको जिल्ला भेलालाई सम्बोधन गदै सुनारले राज्यले बहुउद्देश्यीय सहकारीका गतिविधिलाई व्यवस्थित संरचनामा अगाडि बढाउन लागेको बताए ।

सुनारले सहकारीहरुलाई व्यवस्थित गराउन सरकारले ऐन र नियमावली पनि ल्याउन लागेको बताउँदै सहकारीहरु स्वंय नै व्यवस्थित हुन लाग्नुपर्ने बताए । कानूनी व्यवस्था कडाईका साथ आउन लागेको भन्दै सुनानले भने, “सरकारले ल्याएको ऐन कानून अनुसार बहुउद्देश्यीय सहकारी चल्न समस्या हुने भएकाले बहुउद्देश्यीय सहकारीहरु अब आफ्नो हक हित र व्यवस्थापनमा जुट्न आवश्यक छ ।”

सो अवसरमा सहकारी संघका जिल्ला अध्यक्ष जीवलाल न्यौपानेले सहकारीहरुलाई व्यवस्थित गराउन शिक्षामूलक तालिम दिइन लागेको जानकारी गराए । उनले बिषयगत सहकारीको बहुआयामिक क्षेत्रको प्रतिनिधित्व, जिल्ला सहकारी सघंमा हुने आफुले विश्वास लिएको बताए ।

नयाँ कार्यसमिति गठन
बहुउद्देश्यीय सहकारीहरुको भेलाले लक्ष्मी श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय र्निविरोध कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिमला पौडेल, सचिवमा सिवा गिरी, कोषाध्यक्षमा प्रतिक्षा जिसी रहनु भएको छ । यस्तै सदस्यमा दिनेश केसी, बिनोद पोख्रेल, नारायणी पौडेललाई चयन गरेको छ ।

भेलाले दिनेश केसीको संयोजकत्वमा जिबलाल न्यौपाने, लोकेन्द्र सुनार, टुक बहादुर रोका, राधा पुलामी रहको ५ सदस्यीय विनियम समिति सर्वसम्मत चयन गरेको छ ।

जिल्लाका १३ वटा बहुउद्देश्यीय सहकारीबाट प्रतिनिधित्व भएको भेलाको अध्यक्षता जिल्ला बहुउद्देश्यीय सहकारी सघं प्यूठानका तदर्थ समिति संयोजक प्रतिक्षा जिसीले गरेकी थिइन् । आगामी दिनमा बहुउद्देश्यीय सहकारी संस्थाहरुको मर्म भावना अनुसार अगाढी बढ्ने नव नर्वाचित अध्यक्ष लक्ष्मी श्रेष्ठले बताएकी छिन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy