Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

पाकिस्तानले भारतको अपिल स्वीकार गर्यो, मोदीको लागि हवाई क्षेत्र खुल्ला

लाहौर, एजेन्सी । शंघाई सहयोग संगठन (एससीओ)को समिटमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको हवाई क्षेत्र हुँदै अब किर्गिस्तान जान सक्ने भएका छन् । भारत सरकारले हवाई क्षेत्र खुल्ला गर्न गरेको अपिल पाकिस्तानले स्वीकार गरेको हो ।

मोदी आगामी जुन १३–१४ मा हुने एससीओ समिटको लागि सहभागि हुन जाँदैछन् । यस सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि सहभागी हुनेछन् ।

पुलवा घटना र बालाकोटमा एयर स्ट्राइकपश्चात दुई देशबीच हवाई क्षेत्रमा समन्वय छैन् । पछिल्लो समय दुई देशबीच हवाई क्षेत्रमा एक अर्कोलाई प्रतिबन्ध नै गरिएको छ ।

औपचारिकता पुरा हुन बाँकी
पाक अधिकारीले न्यूज एजेन्सीसँगको कुराकानीमा इमरान खान सरकारले भारतको आग्रह स्वीकार गरेको बताएका छन् । मोदीको विमान अब पाकिस्तानको हवाई क्षेत्र हुँदै किर्गिस्तान जान सक्नेछ । औपचारिकता पपुरा भएसँगै भारत सरकारलाई जानकारी गराइने जनाइएको छ ।

इमरान खान पनि सम्मेलनमा सहभागी हुँदै
किर्गिस्तानमा हुने शंघाई सहयोग संगठन (एससीओ)को समिटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि सहभागी हुनेछन् । पाकिस्तानी अधिकारीहरुले जनाएअनुसार सम्मेलनको अवसरमा भेटघाट हुँदा भारतीय समकक्षी मोदीसँग इमरानले शान्ति वार्ताको प्रस्ताव राख्ने छन् । केहि समय अघि मात्रै इमरानले कश्मीर मुद्दालाई सुल्झाउनको लागि मोदीलाई पत्रसमेत लेखेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy