एजेन्सी । सामाजिक, पारिवारीक हुँदै प्रेम कथामा फिल्म बनाउँदै आएका भारतीय फिल्म निर्माता करण जोहर अब हरर फ्रेन्चाइच तर्फ लागेका छन् । उनले हालै हरर फ्रेन्चाइजको घोषणा गरी त्यसको एक डर लाग्दो पोस्टर नै सार्वजनिक गरेका छन् । उनले पहिलो पटक हरर जनरामा काम गर्न लागेका हुन् ।
उनको पोस्टरलाई सामाजिक सञ्जालमा सेयर गर्दै हररका पिता रामगोपाल बर्माले पोस्टर सानदार भएको बताए । उनले अगाडि भनेका छन्, ‘म फिल्म हेर्नका लागि अरु धेरै पर्खन सक्दिनँ ।’ उता करण जोहर पनि रामगोपाललाई जवाफ दिँदै ‘तपाईको यस्तो प्रशंसाको लागि धन्यवाद रामु….यसले मेरा लागि धेरै महत्व राख्दछ ।’
नवनायक विक्की कौशलको खुँखार अभिनय रहेको भनिएको सो हरर फिल्म बारे स्वयम् विक्कीले ‘यथार्थ भन्दा डरलाग्दो अरु केही हुन्न । ल आयो भूत भाग–१, द हन्टेड सिप !’
फिल्ममा विक्कीका साथमा भूमि पेडनेकर लिड रोलमा रहेकी छन् । फिल्ममा भानु प्रताप सिंहको निर्देशन रहेको छ । यो फिल्म उनको निर्देशनमा डेब्यु हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: