Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

डोनाल्ड ट्रम्पले एकैदिन जुटाए ३ सय करोड चन्दा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतिय निर्वाचन अभियानको लागि चन्दा स्वरुप एकैदिन २४.८ मिलियन डलर अर्थात् २७५ करोड रुपैयाँ जुटाएका छन् । चुनावी अभियानका लागि विपक्षी डमोक्रेटिक पार्टीका तीन उम्मेदवारले ६५ करोड रुपैयाँ मात्रै उठाउन सफल भएका छन् ।

बताइएअनुसार ट्रम्पले उठाएजति चन्दा रकम उठाउन विपक्षीलाई महिनौं दिनसम्म पनि हम्मे पर्ने छ । तथापि, ट्रम्पले कहाँबाट यतिका सहयोग ल्याए भन्ने कुरा भने सार्वजनिक भएको छैन् ।

ट्रम्प रिपब्लिकनसँग आवद्ध छन् । मार्चसम्म विभिन्न कमिटिको मार्फत उनले प्रचारको लागि मात्रै ६ सय करोडभन्दा बढि रकम उठाएका थिए । रिपब्लिकन नेशनल कमिटिले जम्मा साढे ३ सय करोड मात्रै उठाएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारबाट २०२० मा हुने राष्ट्रपति चुनावको लागि प्रचार सुरु गरेका छन् । चुनावी अभियानमा उनले फेरि पनि एक पटक अमेरिकालाई महान् बनाउने बताएका छन् । उनले विपक्षीले सत्ता पाए देश नै टाट पल्टाउने दाबी गरेका छन् ।

चुनावी सर्वेक्षणमा ट्रम्प पछाडि
पछिल्लो हप्ता भएको एक चुनावी सर्वेक्षणमा ट्रम्पको अवस्था कमजाेर देखिएकाे छ । सर्वेक्षणले पूर्वउपराष्ट्रपति जोन बिडेनले जित्ने सम्भावना औंलाएको छ । ट्रम्पलाई थोरै मात्रै मानिसहरुले रुचाएको देखिएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy