Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जी–२० : मोदी र ट्रम्पबीच ‘महाबैठक’, यी चार मुद्दामा भयो चर्चा

एजेन्सी । जि–२० सम्मेलनको लागि जापानको ओसाका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार भेटवार्ता भएको छ । द्धिपक्षीय भेटवार्तामा ईरान विवाद, ५ जि, रक्षा र द्धिपक्षीयसम्बन्धका बारेमा छलफल भएको अन्तराष्ट्रिय मिडियाले लेखेका छन् ।

ट्रम्पले मोदीलाई चुनावी जीतमा बधाई दिंदै नयाँ सम्बन्ध बनाउन आग्रह गरेका छन् । उनले अमेरिकाको आतंकवाद विरोधी अभियानमा सघाउ पुर्याउन पनि मोदीसँग आग्रह गरेको खबर सार्वजनिक भएको छ ।

वैठकमा भारत–प्रशान्त क्षेत्रको विषयमा चर्चा पनि भएको थियो । मोदीले बैठकमा भारत सबैको साथमा सबैको विकास चाहेको कुरा राखेका थिए ।

हामी एकदमै राम्रो साथी हौं : ट्रम्प

\"modi

वैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफुँहरु असाध्यै राम्रो साथी भएकोसमेत बताएका छन् । उनले मोदीमाथि पुरै भरोसा गर्नसमेत सक्ने बताए । मुख्यतः रक्षा क्षेत्रमा मिलेर काम गर्न चाहेको बताएका छन् । ट्रम्पले भारत र अमेरिकाबीच बिग्रीएको व्यापार सम्बन्धमा सुधार खोजेकोसमेत बताए ।

ब्रिक्स वैठकमा मोदीले बोले : आतंकवाद नै सबैभन्दा ठूलो खतरा
जी–२० सम्मेलनभन्दा बाहेक शुक्रबार भएको ब्रिक्स देशहरुको अनौपचारिक वैठकमा मोदीले आतंकवाद नै विश्वको सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । उनले आतंकवादले मानवलाई ठूलो नोक्सान पार्नुसँगै आर्थिक र सामाजिक स्थिरतामा पनि ठूलो प्रभाव पार्ने बताए ।

\"ब्रिक्स

जी–२० को समिट पूर्व भएको ब्रिक्स देशहरुको अनौपचारिक वैठकमा चीनका राष्ट्रपति शी जिनपिंग, रुसका राष्ट्रपति भ्यादिमीर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजीलका राष्ट्रपति जेयर बोल्सोनारो र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफैसाको सहभागिता थियो । ब्रिक्स देशहरुबीच विश्वका कयैना राजनीतिक तथा आर्थिक मुद्दामा छलफल भएको बताइएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy