Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

राहुल गान्धीविरुद्ध किन अदालतभरि मुद्दा ? यस्तो छ कारण

मुम्बई । भारतीय पत्रकार गौरी लंकेशको हत्यासँग सम्बन्धित भनाईलाई लिएर दायर गरिएको मानहानि मुद्दामा राहुल गान्धीलाई मुम्बई शिवडी अदालतले १५ हजार भारतीय रुपैयाँ जमानत तोकेको छ । पत्रकार लंकेशको हत्यामा आरएसएसको विचारधारा जिम्मेवार भएको भन्दै गान्धीले दिएको अभिव्यक्तिप्रति आरएसएसका कार्यकर्ताले मानहानीको मुद्दा दायर गरेका थिए ।

आरएसएस कार्यकर्ताले राहुल, सोनिया गान्धी र माकपा महासचिव सीताराम येचुरीलाई समेत मानहानीको मुद्दा दायर गरेका थिए । अदालतले राहुललाई दोषी ठहर गर्दै जमानत तोकेपनि अन्यको मुद्दा भने खारेज गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पत्रकार हत्या भएलगत्तै गान्धीले आरएसएस तथा भाजपाको विचारधारा विरुद्ध आवाज उठाउने माथि हमला गर्ने गरिएको बताएका थिए । उनले विचारधाराविरुद्ध आवाज उठाउनेलाई हत्या गर्ने गरिएको बताएका थिए ।

०१७ सेक्टेम्बर ५ मा बैेंगलुरुमा बाइकमा सवार दुईजनाले पत्रकार गौरीलाई गोली हानी हत्या गरेका थिए ।

महाराष्ट्रमा राहुलको विरुद्ध अर्को पनि मानहानी मुद्दा
आरएसएसविरुद्ध बयान दिएको भन्दै महाराष्ट्रमा राहुलविरुद्ध अर्को पनि मानहानी मुद्दा छ । २०१७ मा चुनावी र्यालीका क्रममा राहुलले दिएको बयानका विरुद्ध आरएसएस कार्यकर्ता राजेश कुन्तेले मानहानी मुद्दा दायर गरेका थिए । चुनावी भाषणका क्रममा राहुलले महात्मा गान्धीको हत्याको लागि आरएसएसलाई जिम्मेवार ठहर्याएका थिए ।

गुजरातमा पनि राहुलको विरुद्ध ४ पेशी
बिहारका उपमुख्यमन्त्री शुशील मोदीले राहुल गान्धीको विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । यस मुद्दामा गान्धीलाई अदालतले ६ जुलाईमा बयानको लागि बोलाएको छ ।

राहुलले एक भाषणको क्रममा सबै चोरका थर किन मोदी हुन्छन् भनि बोलेका थिए । यसको साथै अलग–अलग मानहानी मुद्दामा उनलाई जुलाई ९ र १३ मा अहमदाबाद र २४ मा सुरत कोर्टमा हाजिर हुनुपर्ने हुन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy