एजेन्सी । नेपालमा चुनावताका धेरैकाे मुखबाट सुनिने शब्द हाे \'स्मार्ट\' । हरेक ठाउँमा हरेक जनप्रतिनिधिले जनतालार्इ प्रभावित पार्न \'स्मार्ट\' कै प्रयाेग गर्ने गरेका थिए । अाज भाेलि पनि \'स्मार्ट\' का कुरा सुनिन्छ । तर यहाँ गाउँलेहरूले नै ८० प्रतिशत भन्दाबढि अार्थिक संकलन गरी अाफ्नाे गाउँ स्मार्ट बनाएका छन् । उनीहरूले अाफ्ना प्रधानमन्त्रीकाे नियमित हुने टेलिभिजन सम्बाेधनबाट प्रेरित भर्इ गाउँ \'स्मार्ट\' बनाएका हुन् ।
भारतकाे माेगा जिल्लाकाे रणासिंह कला गाउँका बासिन्दाले पाँच कराेडकाे लागतमा पानी प्रसाेधन प्लान्ट लगाएका छन् भने सडकका किनारमा बाेट बिरूवा लगाएका छन् । गाउँलेले फाेहाेर पानी बग्ने ढललार्इ ढाकेर साेही पानी प्रसाेधन गरी पिउन याेग्य बनाएका छन् । उनीहरूले हरेक दिन ४ लाख पानी प्रशाेधन गरी पिउने याेग्य बनाएका छन् ।
गाउँमा काेही बाहिरबाट अाउने व्यक्तिले पानी खाए गिलासमा छाडे भने पनि उनीहरू साे पानी घरमा लगाइएकाे तरकारीबारीमा हाल्ने गर्दछन् । गाउँका सबै बाटाहरू पक्की गरिएकाे छ । पक्की गर्न स्थानीयकाे ८० प्रतिशत र सरकारले २० प्रतिशत लगानी गरेकाे छ ।
गाउँका प्रधानपञ्च प्रीत इन्दर पाल मिन्टूका अनुसार उनीहरूले प्रधानमन्त्री नरेन्द्र माेदीकाे \'मन कि बात \' नामक कार्यक्रममा देशका गाउँहरूलार्इ सफा राख्न गरेकाे अाव्हान पश्चात गाउँमा ५१ सदस्सीय विकास समिति बनार्इ गाउँकाे बिकास थालिएकाे हाे ।
हाल गाउँमा रहेकाे फाेहर पाेखरी अहिले कञ्चन पानीले भरिएकाे तलाउमा परिणत भएकाे छ भने गाउँमा महिलाका लागि छुट्टै जीमखाना खाेलिएकाे छ । त्यसैगरी गाउँमा एक पार्क बनाइएकाे छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: