Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

टिभी शोका कारण मोदी भाईरल, ट्विटरमा भिडियो बन्यो हिट

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जालमा भाईरल भईरहेका छन् । डिस्कोवरी च्यानलबाट प्रसारण हुने मैन वर्सेस वाईल्डको कार्यक्रमका कारण उनि भाईरल बनेका हुन् । उनले खेलेको कार्यक्रमको प्रमोशन भिडियो अहिले ट्विटरमा भाईरल छ । भिडियो पोष्ट भएको दुई दिनमा नै १.२ बिलियनभन्दा बढिले उनको भिडियो मनपराएका छन् ।

बेयरले शेयर गरेका थिए प्रोमो
मैन वर्सेस वाईल्डका शोका होस्ट बेयर ग्रिल्सले जुलाई २९ मा ट्विटरमार्फत प्रोमो शेयर गरेका थिए । उनले पोष्ट गरेको १२ घण्टामा नै २ लाखभन्दा बढि प्रयोगकर्ताले पोष्टमा मेंशन गरेका थिए । यो भिडियो बिहिबार बिहानसम्म मात्रै ७२८ मिलियन मानिसहरुको बीचमा पुगेको छ ।

https://twitter.com/BearGrylls/status/1155714307872579585

१२ अगस्टमा कार्यक्रम टेलिकास्ट हुने
मैन वर्सेस वाईल्डको शो होस्ट बेयर ग्रिल्सले कार्यक्रमको टेलिकास्ट आगामी १२ अगस्टमा हुने जनाएका छन् । ग्रिल्सले ट्विटर मार्फत शो १२ अगस्टको रात ९ बजे प्रसारित हुने जनाएका हुन् । शोको लागि खास एपिसोड जिम कार्बेट नेशनल पार्कमा शुट गरिएको थियो । कार्यक्रम १८० देशमा विभिन्न भाषामा प्रशारित हुनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy