Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

भायनेटको अपग्रेड टु भायनेट क्याम्पेन सुरु, १३ हजार मै इन्टरनेट र नेट टिभी

काठमाडौं । भायनेट कम्युनिकेसन्स प्रालिले अपग्रेड टु भायनेट क्याम्पेन सुरु गरेको छ। इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनीले उपभोक्तालाई विभिन्न सेवासुविधासहित अगष्ट १ देखि क्याम्पेन सुरु गरेको हो।

कम्पनीले इन्टरनेट र नेट टिभीको कम्बो प्याक खरिदमा उपभोक्तालाई थप सुविधा दिएको छ। यसअन्तर्गत भ्याटबाहेक १३ हजार ५ सयमा ३० एमबीपीएस इन्टरनेट र नेट टिभी एक वर्षको लागि पाउनेछन्। यो सुविधा खरिद गर्ने ग्राहकले अल्ट्राबुस्ट फिचरको उपयोग गर्न पाउनेछन्।

यसअन्तर्गत १५ जीबी डाटाका लागि १०० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले भायसेक्योर नामक अर्को सेवा पनि सञ्चालनको तयारी गरेको छ। यो सेवाले उपभोक्तालाई पेरेन्टल कन्ट्रोलको सुविधा हुनेछन्। यो सुविधाबाट बच्चाहरुको सुरक्षामा सहयोग पुग्ने कम्पनीले बताएको छ।

कम्पनीले १९ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ। नेपालका मुख्य मुख्य सहरहरु ललितपुर, भक्तपुर, काठमाडौं, वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा, धनगढी, डडेल्धुरालगायतका स्थानमा पनि कम्पनीको सेवा उपलब्ध रहेको छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy