Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विधान कार्यान्वयनको विषय अहिले सान्दर्भिक छ तर चर्चा आवश्यक छैन्

काठमाडाैं । ‘एक व्यक्ति एक पद’को विषय अहिले मात्रै उठेको होइन् । अहिले माधव कमरेडले कसरी ल्याउनु भो, त्यो आफ्नो ठाउँमा छ । अलि चर्चा पनि भएको छ । तर, यो विषय लिखित रुपमै यसअघिको स्थायी किमिटको वैठकमा कमरेड वामदेवले राख्नु भएको थियो । अध्यक्ष केपि शर्मा ओलीले नै एक व्यक्तिले एक जिम्मेवारी लिनुपर्छ भनेर पार्टी भित्रै प्रस्ताव राख्नुभएको हो । पार्टीले विधानमै उल्लेख गराएको र स्वंय अध्यक्षले नै अगाडि बढाएको कुरालाई उठाएर चर्चा गर्नुभन्दा पार्टीभित्रको आन्तरिक परिस्थितिलाई सहि ढंगबाट मुल्यांकन गर्नु पनि आवश्यक छ । पार्टी र सरकार सञ्चालनको सन्दर्भमा कतिपय कुराहरु बाध्यात्मक अवस्थाले पनि हुने हुन्छ । हामी एउटा विशेष परिस्थितिमा पनि छौं । दुई पार्टी तलदेखि माथिसम्मै एकता गरेर अगाडि बढ्ने कुरा चुनौतिपूर्ण विषय पनि हो । त्यस्तो अवस्थामा नेतृत्वले जिम्मेवारी लिने कुरा सामान्य नै हो । अहिलेको सन्दर्भमा यो विषय जायज पनि छ । पहिला अलि हतार हो कि भन्ने मलाई पनि लागेको थियो । अब अहिलेको अवस्थामा वास्तवमै पार्टीलाई अगाडि बढाउन ‘एक व्यक्ति एक पद’को सिद्धान्तमा जानु उपयुक्तहुन्छ । प्रधानमन्त्रीसमेत रहनुभएका हाम्रा अध्यक्ष कमरेड ओलीको स्वास्थ्यको अवस्था हेर्दा र उहाँले जिम्मेवारी पुरा गर्ने सबालमा समस्या देंखिदाँ दुवै जिम्मेवारी लिने कुरा उपयुक्त देखिएको छैन् । उहाँले दुई जिम्मेवारी मध्ये एउटा छनौट गरेर लिँदा राम्रो हुन्छ । अन्य साथीहरुको सन्दर्भमा विशेष परिस्थितिको रुपमा बुझ्दा राम्रो हुन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy