पोखरा । गण्डकी प्रदेशसभाकी सांसद मनकुमारी गुरुङले गण्डकी प्रदेश सरकारले आदिवासी जनजाति, मुस्लिम, दलितलगायत अल्पसंख्यक तथा पिछडिएका समुदायको भावनाअनुसार काम गर्न नसकेको बताएकी छन् ।
सांसद गुरुङले आदिवासी जनजाति समुदाय र क्रिश्चियन धर्मावलम्बीहरुको अन्तिम संस्कार गर्दा शव गाड्ने प्रचलन रहेको स्मरण गराउँदै सरकारले कानुन बनाएर शव गाड्ने ठाउँ तोक्न माग गरिन् । ती शव गड्ने ठाउँको उक्त समुदायलाई लालपुर्जा नै दिनुपर्ने उनको जोड छ ।
प्रदेशसभा बैठकमा सांसद गुरुङले प्रदेशमा बसोबास गर्ने सबै जाति, धार्मिक तथा भाषिक समुदायका भावनाअनुसार सरकारले काम गर्न नसकेको उनले आरोप लगाइन् । उनले उक्त समुदायको भावनाको कदर गर्ने गरी काम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘गण्डकी प्रदेश सरकारले संविधानमा उल्लेख भए बमोजिम जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै प्रदेशभित्रको आदिवासी जनजाति, मुस्लिम, क्रिश्चियन समुदायको अधिकारलाई कतिको सम्बोधन गर्न सक्यो सकेन एक पटक संवेदनशील भएर सोच्न आग्रह गर्न चाहन्छु ।’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: