चितवन । न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको छ । उनीहरुले दिएको बयानमा दुई जनाको मत आपसमा बाझिएको चितवन वार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका अधिवक्ता गोपीलाल देवकोटा बताएका छन् ।
अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण आत्महत्या गरेको हो भनी बयान दिएकी देवकोटले बताए । उनका अनुसार बयानमा अस्मिताले मेरो कारणबाट सालिकरामले आत्महत्या नगरेको जिकिर गरेकी छन् । उनले रवि र युवराजलाई पोलेको अधिवक्ता देवकोटाले बताए । देवकोटाका अनुसार अस्मिताले बयानमा आफ्नो र सालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले सालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एक पटक मात्रै सोधेको बताएकी छन् ।
रविले पनि बयानमा आफ्नो कारणले घट्ना नघटेको दावी गरेका छन् । रविले आफूले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन् । रवि र अस्मिताले फरक फरक मत रहेको अधिवक्ता देवकोटाले बताए ।
रविले यसअघि हिरासतबाटै अन्तर्वार्ता दिएका थिए । अदालती कारबाही प्रभावित गर्ने उक्त अन्तर्वार्ता एक पत्रकारले गाेप्यरूपमा लिएका हुन् । न्यायिक हिरासतमा रहेका व्यक्ति अदालतकाे अनुमति बिना अन्तर्वार्ता दिनु प्रशासनकाे कमजाेरी ठहर्ने देखिन्छ । उनले साे अन्तर्वार्तामा आफूलाई नियोजित रुपमा फसाउन खोजेको आरोपसमेत लगाएका छन्। उनले आफू प्रहरी हिरासतभित्रै असुरक्षित रहेको बताएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: