काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशव्यापी प्रशिक्षण अभियान सुरु गरेको छ । वर्ष २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेको राप्रपाले सांगठनिक गतिविधिलाई व्यवस्थित बनाउन प्रशिक्षण अभियान सुरु गरेको जनाएको छ ।
राप्रपाले प्रशिक्षण अभियानको लागि गत साउनको अन्तिम साता काभ्रेको धुलिखेलमा केन्द्रिय प्रशिक्षकहरु तयार गर्न प्रशिक्षण कार्यक्रम चलाएको थियो । राप्रपाले भाद्र महिना भित्र नै सबै ७७ जिल्लामा प्रशिक्षण अभियान चलाउने जनाएको छ ।
राप्रपाका प्रशिक्षण विभागका प्रमुख एंव पार्टी प्रवत्ता भुवन पाठकले पछिल्लो राजनीतिक अवस्था र पार्टी कार्ययोजना बारे नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन लागिएको जनाए । उनले प्रशिक्षण अभियानमा नेता तथा कार्यकर्तालाई सैद्धान्तिक तथा वैचारिक प्रशिक्षणदेखि नेतृत्व विकास गर्नेगरि कक्षा सञ्चालन गरिने जनाए । उनले भाद्र महिनाभित्र सबै जिल्ला तहमा र असोजभित्र स्थानीय तहअन्तर्गत प्रशिक्षण कार्यक्रम चलाईने जनाए ।
राप्रपाले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा प्रशिक्षण चलाउन केन्द्रबाट केन्द्रिय सदस्यहरुलाई पनि छुट्याएको छ । आगामी सातादेखि पार्टी अध्यक्ष कमल थापा पनि अभियानमा खटिने जनाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: