Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रेमी पाउन प्रेमिकाले छाेडिनन् सहरका कुनै कुना

मान्छेले अाफ्नाे प्रेम पाउन के के हतकण्डा अपनाउँछन्, सुन्दै अचम्म लाग्छ । उनीहरू जुनसुकै खतरा माेल्न पनि तयार हुन्छन् । एउटा यस्तै घटना अष्ट्रेलियामा घटेकाे छ । एक महिलाले अाफ्नाे पूर्व प्रेमीलार्इ प्राप्त गर्न अनाैठाे तरिका अपनाएकी छन् ।

उनकाे यस्ताे पागलपन देखेर सहरवासी अचम्म मात्र हाेइन हैरान समेत बनेका छन् । ती महिलाले अाफ्नाे पूर्व प्रेमी पाउन सहरका सबै पर्खालहरूमा म्यासेज लेखेकिछन् । उनी अाफ्नाे प्रेमीसँग भेट गर्नका लागि अपील गर्दै यस्ता म्यासेज अष्ट्रेलियाकाे फ्रेंकटाउनका पार्क र सार्वजनिक शाैचालयमा अाफूसंग मिल्न अाग्रह गरेकी छन् ।

उनकाे यस्ताे पागलपन देखेर सहरवासी अचम्म मात्र हाेइन हैरान समेत बनेका छन् । ती महिलाले अाफ्नाे पूर्व प्रेमी पाउन सहरका सबै पर्खालहरूमा म्यासेज लेखेकिछन् । उनी अाफ्नाे प्रेमीसँग भेट गर्नका लागि अपील गर्दै यस्ता म्यासेज अष्ट्रेलियाकाे फ्रेंकटाउनका पार्क र सार्वजनिक शाैचालयमा अाफूसंग मिल्न अाग्रह गरेकी छन् ।

मानिसहरूले उनकाे याे तरिकालार्इ सामाजिक सञ्जालमा अपलाेड गरी उनका प्रेमीलार्इ भेट गर्न अाग्रह गरेका छन् । उनिहरूले भनेका छन्, \'तिम्री प्रेमिकाले पुरै सहर खराब गर्नुभन्दा अघि उनलार्इ एकपटक भेट गरिदेउ ।\'

ती महिलाले अाफ्नी प्रेमीलार्इ भेट्नुभन्दा अघि प्रहरीले सहरमा फाेहाेर गरेकाे निहुँमा गिरफ्तार गरीसकेकाे छ । अहिले उनलार्इ जमानतमा रिहा गरेकाे छ ।


aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies