एजेन्सी । भारतकाे उत्तर प्रदेशकाे कानपुरमा अाठ कक्षामा पढ्ने एक विद्यार्थीले अाफ्नाे मृत्युकाे हवाला दिँदै प्रिन्सिपलसँग छुट्टी मागेका छन् । प्रिन्सिपलले लापरवाहीकाे नमूना देखाउँदै निवेदनमा छुट्टी दिइएकाे भन्दै लेखिदिएका छन् । खासमा सहरकाे जिडी राेडस्थित एक स्कूलमा पढ्ने विद्यार्थीलार्इ छुट्टी चाहिएकाे थियाे । यसकारण उनले प्रिन्सिपलसँग छुट्टी मागेका थिए ।
विद्यार्थीले लेखेका थिए, \'सविनय निवेदन याे छ कि म सन्जय (नाम परिवर्तन) काे २० अगस्ट बिहान १० बजे मृत्यु भएकाे छ । महाेदय, याे निवेदन छ कि, निवेदकलार्इ अाधा दिनकाे बिदा प्रदान गर्नुहुन अनुराेध गर्दछु ।\' यति मात्र हाेइन प्रिन्सिपलले राताे कलमले बिदाकाे अनुमति प्रदान गरिएकाे जनाए ।
विद्यार्थीले बिदा पाए र उनी स्कूलबाट हिँडे । विद्यार्थीले अाफ्नाे निवेदन केही समय लुकाएका थिए । उनले अाफ्ना साथीहरूमा यसबारे चर्चा गरे पछि शिक्षकहरूलार्इ यसकाे रहस्य खुलेकाे थियाे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: