Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

ट्विटरका प्रमुखकै अकाउन्ट, कसरी भयो ह्याक ?

एजेन्सी । ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्विटर अकाउन्ट ह्याक भएको छ । आफूलाई चक्लिङ स्क्वाड भन्ने समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको हो । उनी ट्विटरका सहसंस्थापकसमेत हुन् ।

४० लाख फलोअर भएको अकाउन्ट ह्याक गरेपछि सो समूहले १५ मिनेटसम्म अपमानजनक र जातीय विभेदपूर्ण ट्विट गरेको थियो । ट्विटरले आफ्नो सेवा प्रणालीमा कुनै कमजोरी नभएको दाबी गर्दै त्यसमा एक मोबाइल फोन सञ्चालक दोषी भएको दाबी गरेको छ । ट्विटमा अश्वेत जातिलाई अपमानजनक शब्द प्रयोग गरिएको थियो भने अर्को ट्विटमा ट्विटरको मुख्यालयमा बम राखिएको जनाइएको थियो ।

‘मोबाइल सेवाप्रदायकको लापरबाहीले ट्विटर अकाउन्टका लागि प्रयोग गरिएको फोन नम्बरमा समस्या देखिएको थियो,’ ट्विटरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत व्यक्तिले सो फोन नम्बर प्रयोग गरेर एसएमएस लेख्दै ट्विट गर्न सक्ने अवस्था बन्यो ।’ सो समस्या केही घन्टामै समाधान भइसकेको विज्ञप्तिमा जनाइएको छ ।

यसरी भएको थियो ह्याक ?

डोर्सीको अकाउन्ट ह्याक गर्न ह्याकरले सिमस्वापिङ भन्ने तरिका प्रयोग गरेका थिए । सो तरिकाअनुसार प्रयोगमा रहेको फोन नम्बरलाई नयाँ सिम कार्डमा सारिन्छ । त्यसका लागि ह्याकरले मोबाइल सेवाप्रदायकको ग्राहक सेवामा खटिने कर्मचारीलाई झुक्याउँछन् । नम्बरलाई नियन्त्रणमा लिएपछि ह्याकरले एसएमएस पठाएर डोर्सीको ट्विटर ह्याक गर्न सफल भएका थिए ।

आजभोलि ट्विटर चलाउन धेरै व्यक्ति मोबाइल प्रयोग गर्छन्, तर ट्विटरको प्रारम्भिक समयमा ट्विट गर्न एसएमएस गर्नुपथ्र्यो । सोही कारण ट्विटमा अक्षरको सीमा तोकिएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending