Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

तीजमा ब्रत बस्दैहुनुहुन्छ ? बिशेषज्ञ भन्छन् , यस्ता व्यक्तिले झुक्किएर पनि ब्रत नबस्नुहोस्

काठमाडाैं । नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आईसक्यो । तीजलाई धार्मिक र सामाजिक पक्षबाट हेर्ने गरिन्छ ।

तीजमा अघिल्लो दिन राती टन्न खाएर भोलीपल्ट पानी सम्म पनि नखाई ब्रत बस्ने चलन छ । दरको नाममा बिभिन्न परिकार खाने र त्यसले स्वास्थ्यामा समेत असर पर्ने देखिएका छन् । अझ पछिल्लो समयमा तीजको नाममा एक महिना अघि देखी नै पार्टी प्यालेसमा जम्मा भएर दरखाने चलन छ । बास्तविक दर तीजको अघिल्लो दिन राती खाने गरिन्छ ।

तीजमा ब्रत बस्नै पर्छ भन्ने छैन तर पनि अघिकाँश महिलाहरु स्वास्थ्यलाई ख्याल नगरी ब्रत बस्छन् । बर्षमा एक दिन त हो भनेर पानी पनि नखाई ब्रत बस्नाले स्वास्थ्यमा समस्या आई दिर्घ रोगी समेत हुन सक्ने बिशेषज्ञहरु बताउँछन् । एक दिनमात्र शरिरले आफूलाई चाहिने क्यालोरी प्राप्त गर्न सकेन भने पनि त्यसले समस्या ल्याउन सक्छ ।

आहार परामर्श बिशेषज्ञ डाईटिसियन बिद्या कायस्थसंग तीजको दरमा के कस्तो, कति खाने र कस्ता व्यक्तिले ब्रत बस्ने भन्नेबारे गरिएको यो कुराकानी :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies