Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

मिडिया काउन्सील विधेयकका १६ दफामा कांग्रेसको असहमति, संशोधन गर्न माग (संशोधन पत्रसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘नेपाल मिडिया काउन्सिल विधेयक’ संशोधनको माग गर्दै आईतबार राष्ट्रिय सभामा संशोधन दर्ता गरेको छ । कांग्रेसले बढि विवादमा आएका विधेयकका केहि दफाहरु नै हटाएर संशोधन गर्न माग गरेको छ ।

कांग्रेसले प्रस्तावनासहित दफा २, ३, ५, ७, ९ र १० लाई संशोधन गर्न माग गरेको छ । दफा ११ को उपखण्ड ‘घ’लाई पुरै हटाउन माग गरेको छ । कांग्रेसले विधेयकका दफा १५, १६, १७ र १८ क्रमशै संशोधनको माग गरेको छ । त्यस्तै कांग्रेसले दफा १९ लाई पुरै हटाउन माग गरेको छ । कांग्रेसले दफा २३, २८, २९ र ३१ लाई पनि संशोधन गर्नुपर्ने माग दर्ता गरेको छ ।

कांग्रेसले छापापत्रकारिता, विद्युतीयप्रसारण तथा अनलाईन पत्रकारिता, प्रसारणपत्रकारिता लगायतका शिर्षकको परिभाषा पनि संशोधन गर्न माग गरेको छ । कांग्रेसले पत्रकारितालाई ‘स्वनिमन’ले बाँध्न आवश्यक भएको भन्दै दफा ५ मा स्वनियमको व्यवस्था गर्न पनि माग गरेको छ । कांग्रेसले काउन्सिलको गठन प्रक्रिया नै परिवर्तन गर्नुपर्ने माग गरेको छ । कांग्रेसले काउन्सिल गठन गर्दा अध्यक्ष, सदस्यहरुको नियुक्तिमा भएको मापदण्ड पनि संशोधन गर्न माग गरेको छ ।

त्यस्तै समाचार लेखेकै आधारमा दश लाखसम्म जरिवाना गराउने प्रावधान हटाई सार्वजनिक रुपमा क्षमा याचना गर्न र कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।

यस्तो छ कांग्रेसद्धारा संशोधन गर्न दर्ता गरिएको संशोधन पत्र

\"\"
\"\"
\"\"
\"\"
\"\"

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy