Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जिम नगई दमदार शरीर बनाउन चाहनुहुन्छ ? डाइटमा सामेल गर्नुहोस् यी चीज

काठमाडौं । आजभोलिको समयमा हरेक व्यक्ति स्वस्थ्य शरीर चाहने गर्दछन्। जसका कारण उनीहरु बिहान बिहान घण्टौँ जिममा पसिना बगाउने गर्दछन्। विभिन्न किसिमका व्यायाम पनि गर्ने गर्दछन्। स्वस्थ्य शरीरसँगसँगै आजभोलिका युवाहरु राम्रो बढी पनि चाहने गर्दछन्।

राम्रो शरीर र बढी बनाउनका लागि जति गरुरत व्यायामको हुने गर्दछ, त्यती नै आवश्यक डाइटको पनि हुने गर्दछ। अध्ययनका लागि शरीर स्वस्थ बनाउनका लागि व्यायामको भूमिका ३० देखि ४० प्रतिशत हुने गर्दछ भने अरु डाइटको हुने गर्दछ।

शरीरको टाइप र मेटाबोलिज्मका हिसाबले यदी डाइट नलिएमा तपाईको शरीरमा बढी बन्न सक्दैन्। आज हामी तपाईलाई शरीरमा बढी बनाउनका लागि डाइटमा सामेल गर्नुपर्ने केही खाने कुराका बारेमा जानकारी दिदैछौँ।

सोया प्रोडक्ट

यदी तपाई एक राम्रो बढी चाहनुहुन्छ भने तपाई डाइटमा सोयाबिन, सोया बरी, सोया मिल्क र तोफूको प्रयोग गर्नुहोस्। किनकी यसमा प्रोटिन, भिटामिन र मिनरल्सको मात्रा पाइने गर्दछ। तपाईले हप्तामा दुई वा तीन पटक सोया प्रोडक्टको सेवन आवश्यक पर्ने गर्दछ।

सखरखण्ड

सखरखण्डमा कार्बोहाइड्रेट प्रचुर मात्रामा प्राप्त हुने गर्दछ। जुन शरीर राम्रो बनाउनका लागि सहयोगी हुने गर्दछ।

च्याउ

च्याउमा पाइने न्यूट्रिएन्ट्स एक राम्रो शरीर बनाउनमा निकै सहयोगी साबित हुने गर्दछ। यसले लीन प्रोटीन मसल्सलाई बलियो बनाउने गर्दछ।

मासु

मिट वा चिकेन जस्ता खाद्य पदार्थमा प्रोटीनका साथसाथ आइरन, भिटामिन बी र अमिनो एसिड प्रचुर मात्रामा प्राप्त हुने गर्दछ। यो शरीर राम्रो बनाउनमा निकै फाइदाजनक हुने गर्दछ। त्यसैले तपाई हप्तामा एक पटक मासुको सेवन गर्नुहोस्।

अण्डा

एक राम्रो र आकर्षक शरीर बनाउनका लागि अण्डा निकै उत्कृष्ट मानिने गरिन्छ। अण्डाको सेतो भागमा ८५ प्रतिशत प्रोटीन र ० प्रतिशत फ्याट हुने गर्दछ। हाम्रो शरीरलाई बलियो बनाउनका लागि तपाईले दिनमा २ देखि ४ पटकसम्म उमालेको अण्डा सेवन गर्न सक्नुहुनेछ।

दूधजन्य उत्पादन

यदी तपाई डाइटमा हरेक दिन दूध, दही, पनिर जस्ता दूधजन्य उत्पादनको सेवन गर्न सक्नुहुनेछ। किनकी यसमा प्रोटीन प्राप्त हुने गर्दछ। (एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies