Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

इन्चार्ज बस्नेतकाे प्रष्टोक्ती : एकताका बेला केहि नमिलेको होला तर अब कसैमाथि अन्याय हुँदैन्

काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले कुनै पनि युवा नेतृत्वमाथि अन्याय नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा संघका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले एकता प्रक्रियामा अन्याय परेको भएपनि आगामी दिनमा त्यस्तो नहुने बताए ।

उनले साविक युवा संघ र वाईसियल नेपालबीच एकतापछि बनेको राष्ट्रिय युवा संघ भित्र क्षमता र क्रियाशिलताको आधारमा मूल्यांकन गरि जिम्मेवारी दिइने प्रष्ट पारे । उनले अबको आन्दोलनमा कुनै पनि युवा नेतृत्वलाई अन्यायमा नपारिने बताए ।

नेकपा केन्द्रिय सदस्यसमेत रहेका नेता बस्नेतले युवाहरुमा कुनैपनि निराशा र दुविधा नराख्न पनि आग्रह गरे । ‘अब क्रियाशिलताको आधारमा, इमान्दारीको आधारमा क्षमताको आधारमा तपाईंहरुको विकास हुनेछ, यो एकताको अन्तिम बेलासम्म साविक युवा संघ र वाईसियल नेपालमा लागेको आधारमा तपाईंहरुको मूल्यांकन भएको छ ।’ बस्नेतले भने, ‘एक माघले जाडो जाँदैन् । तपाईहरु कसैमाथि पनि अन्याय हुनेछैन् । कसैमाथि पनि अत्याचार हुनेछैन् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज बस्नेतले राष्ट्रिय हितको लागि आफ्ना हितलाई छाडेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले विगतका दिनमा भएको कमीकमजोरीलाई समिक्षा गरेर आगामी यात्रा तय हुने प्रष्ट पारे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy