Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

को हुन् रामदेवले अंगालो मारेकी महिला ? कसरी भयो तस्बिर भाईरल ?

काठमाडाैं । सामाजिक सञ्जालमा योग गुरु रामदेवको विषयमा निकै आपत्तिजन र विवादित पोस्ट भाईरल बनीरहेको छ । फेसबुक पोष्टमा योगगुरु एक महिलासँग अंगालो मारेको अवस्थामा देखिएका छन् । जुन फोटोमाथि हजारौं पटक शेयर र कमेन्ट गरिएको छ ।

के छ भाईरल बनेको पोष्टमा ?

फेसबुकमा योगगुरु रामदेवको तस्बीर पोष्ट गर्दै लेखिएको छ, “यो कुन आसन सिकाइरहेका छन् बाबा ? युवतीहरुलाई माया र आदर देखाउँदै पनि छन् । तर सम्मान गर्दा महिलालाई माला लगाईँदैन् हातमा दिइन्छ ।”

फेसबुकमा आलोक तिवारीको प्रोफाइलबाट यो फोटो शेयर गरिएको छ ।

यस्तो छ वास्तविकता ?

जानकारी अनुसार यो तस्बिर सन् २०१४ मा पनि एकपटक भाईरल बनेको थियो । तस्बिरको विषयमा सामाजिक सञ्जालमार्फत नै स्वामी रामदेवले २७ नोभेम्बर २०१४ मा बयान जारी गरेका थिए । रामदेवले तस्बिर गलत रुपमा प्रचार गरिएको भन्दै खेद जनाएका थिए । उनले उक्त महिला एक क्यान्सरको बिरामी भएको र अस्पतालमा भेटेर आर्शिवाद दिँदै गर्दा खिचेको तस्बिर भएको बताएका थिए ।

\"\"/

उनले फेसबुकमा लेखेका छन्, “दुष्प्रचार गर्दै गर्दा केहि त शर्म मान ! यि बहिनी जसको नाम प्रीती हो । यिनि २७ वर्षका भईन् । यिनि क्यान्सर रोगबाट पीडित छिन् । जीवन र मृत्युबीच संघर्ष गरिरहेकी छिन् । पतंजलि योगपीठको फाउण्डर मेम्बर परिवारको तर्फबाट यी बहिनीलाई बेदान्त अस्पतालमा भेटी आशिर्वाद दिएको थिएँ । प्राणाम शिखाएँ र आयुर्वेदिक औषधी पनि एिँ । यस्ता रोगीको विषयमा दुष्प्रचार गर्नेले अलिकति त शर्म गर । यदि यी महिला आफ्नै आमा, दिदी–बहिनी या छोरी हुन्थी भने यस्तो भद्दा मजाक कमेन्ट गर्थे त ?”

सामाजिक सञ्जालमा यो पोष्ट दोस्रो पटक भाईरल बनेको हो । ट्विटरमा काकावाणी नामको प्रोफाइलबाट भद्दा मजाकसहित यो फोटो पोष्ट गरिएको थियो । तर, उत्तर प्रदेश प्रहरीले उक्त पोष्टलाई भने डिलेट गराएको छ । प्रहरीले उक्त पोष्ट गर्ने व्यक्तिलाई साईबर अपराधमा कानून अनुसार कारबाही हुने जनाएको छ ।

\"\"/

यस तस्बिर गलत रुपमा भाईरल बनाइएको प्रति स्वामी रामदेवका प्रवक्ताले कानूनी उपचारको खोजी सुरु गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो गलत काम गर्ने व्यक्तिविरुद्ध कानूनी कारबाही शुरु गरिएको बताएका छन् ।

\"\"/

निष्कर्ष

भाईरल बनाइएको तस्बीर फर्जी र आपत्तीजनक छ । जुन विषयमा यसअघि पनि योगगुरु रामवेदसम्बद्ध संस्थाले प्रमाणित विषय सार्वजनिक गरिसकेको छ । पुनः हंगामा गर्नको लागि सार्वजनिक गरिएको तस्बिर प्रति भारतीय प्रहरीले पनि कारबाही सुरु गरेको छ ।

योगगुरु जो आफैंमा प्राकृतिक चिकित्सक पनि भएको कारण कसैलाई उसको उपचारमा हौसला प्रदान गर्नु सामान्य कुरा नै हो । एक रोगीको तस्बिरलाई आपत्तिजनक शब्दसहित भाईरल बनाउनु दुःखद छ ।

(समाचार एजेन्सीको सहयोगमा तयार गरिएको हो ।)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy