Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

नेकपाका विद्यार्थी नेताको माग : निजी मेडिकल कलेजको स्वामित्व सरकारले लिनुपर्छ

काठमाडौं । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले निजी मेडिकल कलेज संचालकहरुलाई सांचो मात्र नभएर कलेज नै सरकारलाई वुझाउन सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मेडिकल कलेजले साँचो बुझाउने भनेको बारे टिप्पणी गर्दै नेता बस्नेतले साँचो मात्रै नभई कलेज नै बुझाउन सुझाएका हुन् ।

नेता बस्नेतले समाजवादको वाटोमा अघि वढ्न खोजेको सरकारले सवै मेडिकल कलेजहरुको स्वामित्व आफैं लिन तयार हुनुपर्ने पनि वताएका छन् ।

‘मनपरि शुल्क असुल्न पल्किएका निजी मेडिकल कलेजका मालिकहरुले त्यसो गर्न नपाउने भएपछि सरकारलाई सांचो वुझाउने रे १ सांचो मात्र किन र १ कलेज नै सरकारलाई वुझाए हुन्छ ।ू सामाजिक सञ्जाल फेसबकुमा बस्नेतले लेखेका छन, \"समाजवादको लक्ष्य वोकेको सरकारले बिस्तारै कलेज नै वुझ्ने आंट र हिम्मत गर्नुको विकल्प छैन ।\"

\"\"/

निजी मेडिकल संचालकहरुले सरकारले तोकेको मापदण्ड विपरीत मनपरि शुल्क असुल्न नछाडेपछि विद्यार्थीहरुले विभिन्न ढंगले आन्दोलन गर्दै आएका थिए । गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेज लगायतका कलेजमा लामो आन्दोलन भएपछि सरकारले एक महिना भित्रमा मापदण्ड भन्दा वढी लिएको शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । लगत्तै मेडिकल कलेजहरुले विज्ञप्ति निकालेर सरकारलाई साचो वुझाउने निर्णय गरेका छन्।

सरकारले मेडिकल कलेजहरुलाई एमविविएसका लागि उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार भन्दा वढी शुल्क लिन नपाउने प्रावधान राखेपनि विभिन्न वहनामा उनीहरुले ६०, ७० लाख सम्म असुल्ने गरेका छन्।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE