Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

आर्थिक संकटमा जुधिरहेको पाकिस्तानलाई बेल गेट्सको सहयोग, गेट्सले दिए यति रकम

एजेन्सी । राष्ट्र संघीय महासभाको लागि अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई ठुलो आर्थिक सहयोग प्राप्त भएको छ । विश्व चर्चीत माइक्रोसफ्ट कम्पनीले पाकिस्तानलाई २ सय मिलियन डलर रकम सहयोग गर्ने भएको हो । बिल गेट्स संस्थापक रहेको माइक्रोसफ्ट अन्तर्गतको बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनले पाकिस्तानलाई २ सय मिलियन डलरको सहयोग गर्ने घोषणा गरेको हो ।

रेडियो पाकिस्तानले जनाएअनुसार शुक्रबार बिल गेट्सले सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । फाउण्डेशनले दिएको रकम पाकिस्तानी गरिबीविरुद्धको अभियानमा प्रयोग हुने जनाइएको छ । सहयोग रकम सन् २०२० सम्म खर्च गरिने जनाइएको छ ।

प्रधानमन्त्री इमरान खानले बिल गेट्सको फाउण्डेसनप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले फाउण्डेसनको सहयोगले गरिबिविरुद्धको अभियान चलाईने जनाएका छन् ।

पाकिस्तानमा गरीबी बढ्दो समस्या

पछिल्लो समय पाकिस्तान आर्थिक संकटमा फस्दै गएको छ । राष्ट्रिय अर्थतन्त्रमा समस्या पर्दै जाँदा गरीबीको संख्या पनि बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको ३० प्रतिशतभन्दा बढि मानिसहरु गरीबीको रेखामुनि छन् । जसमध्ये ८० प्रतिशतभन्दा बढि ग्रामीण भेगमा बस्छन् । पछिल्लो समय पाकिस्तानी अर्थतन्त्रमा समस्या आएसँगै गरिबिको संख्या पनि बढ्दो अवस्थामा रहेको बताईन्छ ।

६ लाख करोड ऋण

देश चलाउनको लागि पाकिस्तानले लगातार ऋण लिईरहेको छ । मार्च २०१९ सम्म पाकिस्तानले ८५ बिलियन डलरभन्दा बढि ऋण लिएको पाकिस्तानको सरकारी तथ्यांकले बताउँछ । पाकिस्तानले पश्चिमी यूरोप र मध्य पूर्वका देशबाट ठुलो मात्रामा ऋण लिएको छ । पाकिस्तानले सबैभन्दा बढि ऋण चीनबाट लिएको छ । यससँगै पाकिस्तानले अन्तराष्ट्रिय संगठनबाट पनि ऋण लिएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy