Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश

काठमाडौं । दक्षिण एसियाका राष्ट्रहरुमध्ये नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र बनेको छ । राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन् ।

खुला दिसामुक्त राष्ट्र घोषणाका लागि सरकारले गत ८ वर्षदेखि देशव्यापी रुपमा खुला दिसामुक्त क्षेत्रको अभियान थालेको थियो । सोही अभियान अन्तर्गत सबैभन्दा पहिला कास्की जिल्ला पहिलो खुला दिसामुक्त जिल्ला घोषित भएको थियो ।

खुला दिशामुक्त राष्ट्र घोषणाको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताएका छन् । उनले केहि भएन भनेर निराशा फैलाउनेको बीच सरकारले नमुना काम गर्दै लगेको बताए ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सरकारले यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरि बनाएको नीति तथा कार्यक्रम अनुसार घोषणा भएको बताइन् । मन्त्री मगरले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा शहरी विकास मन्त्री मोहम्द इतिस्याक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधान मन्त्री जीतेन्द्र सोनाललगायत खुला दिशामुक्त देश घोषणा गरेर नेपालले उदाहरणीय काम गरेको बताएका थिए ।

सरकारले ०६८ सालदेखि सरकारले सरसफाई गुरुयोजना बनाई खुला दिसामुक्त क्षेत्र घोषणा अभियाना सञ्चालन गरेको थियो । अभियानका क्रममा मुलुकभर ५६ लाख ६० हजार २ सय १४ घरपरिवारले शौचालयहरु बनाएको सरकारी तथ्यांक छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy