काठमाडौं । साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपले देशलाई नै लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । उनले महरामाथि कारबाही हुने नहुने टुंगो नभएपनि राष्ट्रले भने कारबाही भोगेको टिप्पणी दिएका छन् ।
आचार्यले सभामुख महराको विषयमा अन्तराष्ट्रिय मिडियामा नै समाचार बन्दा राज्यको उचाई पनि घटेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आचार्यले राजनीतिक पार्टीहरु यान्त्रिक व्याख्यामा लाग्दा गर्दा नैतिकता, संस्कार र मर्यादाबाट च्यूत हुँदै गरेको समेत उल्लेख गरेका छन् ।
महरा प्रकरण यान्त्रिकतालाई महत्व दिँदाको परिणाम भएको आचार्यको टिप्पणी छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्ग र उत्पादन सम्बन्धको यान्त्रिक ब्याख्याका आधारमा मात्र राजनीति हाँक्ने स्कुलिङमा नैतिकता, संस्कार, मर्यादा र सामाजिक दायित्व जस्ता महत्वपूर्ण पक्षको खासै मुल्य हुँदैन। ‘महरा कान्ड’ र यसभित्रका उदेकलाग्दा परिघटनाहरू यस्तै स्कुलिङका परिणाम हुन् ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: