Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

महरा प्रकरणबारे बाबुरामको कडा टिप्पणी : यही हो महिला मुक्ति र सांस्कृतिक क्रान्ति ?

काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सभामुख कृष्णबहादुर महराले आफुँ बच्नको लागि रोशनी शाहीलाई हदैसम्म प्रयोग गरेको बताएका छन् । उनले महराले आफुँ जोगिनको लागि शाहीलाई फकाएर र धम्क्याएर बयान फेर्न लगाएको पनि आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यौन काण्डमा फसिसकेपछि महराले शाहीको श्रीमान् र शाहीको बयान फेर्न लगाएर आफ्नो टाउको बचाउन खोजेको आरोप लागएका छन् । उनले राम–रावण द्वन्दमा सीतालाई बली चढाएको जस्तै महराले शाहीलाई हदैसम्म प्रयोग गरेको टिप्पणी गरेका छन् ।

https://twitter.com/brb1954/status/1179633953579261952

सामाजिक सञ्जालमा ट्विटरमा भट्टराईले लेखेका छन्, ‘भेद खुलेपछि ती स्त्रीलाई नै फकाएर/धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरुषगमन गरेबापत अर्को पुरुष/लोग्नेले घरनिकाला गर्ने ! यो राम–रावण द्वन्दमा सीतालाई बली चढाउने चलन कहिलेसम्म ?’

उनले महिला मुक्ति र सांस्कृतिक क्रान्तिको कुरा गर्ने कम्युनिष्ट नेताहरुलाई ‘यहि हो महिलामुक्ति/सांस्कृतिक क्रान्ति ?’ भनि प्रश्न पनि सोधेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy