नैरोबी । अफ्रिकी विकास बैंकले केन्याको मुख्य राष्ट्रिय राजमार्ग निर्माणका लागि २३ अर्ब सिलिङ ९करिब २३ करोड अमेरिकी डलर० ऋण सहयोग गर्ने शुक्रबार घोषणा गरेको छ ।
बैंकका अनुसार पाँच वर्षे यस परियोजनाबाट ८४ किलोमिटर किनोल–सागाना–मारुआ राजमार्गको स्तरोन्नति गरिनेछ ।
यो परियोजना सन् २०२५ भित्र सम्पन्न हुनेछ ।
पछिल्ला वर्षहरुमा केन्यामा सडक सुधारका कार्यहरु तिब्र गतिमा भइरहेका र यो परियोजना पनि त्यसकै एक हिस्सा भएको बैंकले जनाएको छ । केन्यामा हालै एक हजार ३०४ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ ।
ऋण सहयोगबाट निर्माण हुने राजमार्गले बन्दरगाह शहर मोम्बासा र नैरोबीलाई जोड्ने सडकको स्तरोन्नति हुने, तथा यसबाट अस्तव्यस्त ट्राफिकको अवस्था अन्त्य हुनेछ ।
यस परियोजनाको कूल लागत २८ करोड ३० लाख अमेरिकी डलर हो, जसमध्ये ८१ प्रतिशत अफ्रिकी विकास बैंकले ब्यहोर्ने छ भने बाँकी १९ प्रतिशत केन्या सरकारले लगानी गर्नेछ ।
यो अन्तर–अफ्रिकी महादेशीय राजमार्गकै हिस्सा भएकाले पनि यस राजमार्गको स्तरोन्नति अति आवश्यक देखिएको केन्या सरकारले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: