Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

मोदी सरकारको विशेष निर्णय, विदेश भ्रमणको बेला पनि भीभीआईपीलाई विशेष सुरक्षा

एजेन्सी । भारतीय सरकारले एसपीजी (स्पेशल प्रोटेक्शन ग्रुप) सुरक्षा पाउने भीभीआईपीको सन्दर्भमा विशेष निर्णय गरेको छ । सरकारले जारी गरेको नयाँ दिशा निर्देशअनुसार अब विदेश भ्रमण गर्ने भीभीआईपीको साथमा एसपीजी सुरक्षाकर्मी अनिवार्य रहनेछन् । भारतीय उच्च अधिकारीले सञ्चार माध्यमलाई बताए अनुसार, एसपीजी सुरक्षा पाउने उच्च पदस्थ व्यक्ति विदेश भ्रमण गए पनि आफ्नो सुरक्षा सँगै लिएर जानुपर्नेछ ।

जानकारी अनुसार एसपीजी सुरक्षा पाउने भीभीआईपी सुरक्षा दिशा निर्देश अनिवार्य पालना गर्न बाध्य हुनेछन् । यदि उच्च पदस्थ व्यक्ति विदेश भ्रमणको बेला एसपीजी सुरक्षा लैजान इन्कार गरेमा उसको भ्रमण नै रद्द हुनेछ । ध्यान दिनुपर्ने कुरा हालै मात्र कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धी कोलम्बियाको यात्रामा गएको खबर सार्वजनिक भएको छ । यस्तो अवस्थामा उक्त आदेश कार्यान्वयनको कुरा महत्वमा रहनेछ ।

हाल भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको साथसाथै कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी वाड्रालाई पनि एसपीजी सुरक्षा दिइएको छ । नयाँ सुरक्षा निर्देशअनुसार भारतीय कांग्रेसका ती नेताले पनि विदेश भ्रमणको बेला पनि एसपीजी जवानलाई साथैमा लैजानु पर्नेछ । हालसम्म अधिकांश भीभीआईपीले विदेश भ्रमणको बेला एसपीजी जवानलाई साथमा लैजाने गरेका थिएनन् ।

विपक्षीमाथिको निगरानी गर्ने उपाय : कांग्रेस

सरकारले जारी गरेको सुरक्षा निर्देशप्रति भारतीय कांग्रेसले भने आक्रामक प्रतिक्रिया दिएकाे छ । कांग्रेसले सरकारले विपक्षीलाई निगरानीमा राख्न उक्त निर्देश जारी गरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता बृजेश कलप्पाले सरकारले सिधा–सिधा निगरानीमा राख्न खोजेको आरोप लगाएका छन् ।

भाजपाले भने यो सुरक्षा निर्देश सबैलाई लागु हुने हुनाले अन्यथा मान्न आवश्यक नभएको बताएको छ । भाजपा नेता र्टोम वडक्कनले निर्देशको मान्यता भीभीआईपीमाथिको सुरक्षा चुनौति कम गर्नु रहेको भन्दै कांग्रेसको आरोप गलत भएको बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy