काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी रोशनी शाहीले आफुँलाई प्रहरीले बन्धक बनाई जबरजस्ती जाहेरी दिन लगाएको बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराउँदै उनले महरा निर्दोष रहेको र फसाइएको दाबी गरेकी छिन् ।
शाहीले गत असोज १७ मा महनगरीय प्रहरी परिसर, बानेश्वर प्रहरीले आफुँलाई सोधपुछको लागि बोलाई बन्धक बनाएर जबरजस्ती करणी निवेदन दर्ता गर्न लगाएको बयानमा दाबी गरेकी छिन् । उनले गत असोज १५ मा नै महानगरीय प्रहरीमा महराविरुद्धको आरोप गलत भनि दिएको निवेदन उपर कारबाही नगरिएको पनि बताएकी छिन् । शाहीले असोज १५ मा प्रहरीमा दिएको निवेदन दशैंको कारण सार्वजनिक गर्न सम्भव नहुँदा सामाजिक सञ्जालमा गलत प्रचार भएकोसमेत बताएकी छिन् ।
शाहीले मेरो कुरा डटकमबाट आएको समाचार पुरै झुटा भएको बताउँदै पत्रकार अजयबाबु सिवाकोटीलगायत सामाजिक सञ्जाल प्रयोगकर्तामाथि गाली बेइजज्जती तथा साईबर क्राइमको मुद्दा दिनेसमेत चेतावनी दिएकी छिन् । उनले आफ्नो शारिरिक समस्याको फाईदा उठाउँदै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई दोषी देखाई प्रचार गरिएको बताएकी छिन् ।
यस्तो छ शाहीले सार्वजनिक गरेको निवेदन पत्र
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: