काठमाडौं । पछिल्लो समय नेपाली मिडियामा तथ्यहिन र भिजिटर तान्ने मात्रै समाचार आउन थालेको भन्दै राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले गुनासो गरेका छन् । उनले मिडियाका विकाउ हेडलाइनहरुले गर्दा कतिपय व्यक्ति बदनामसमेत हुने गरेको भन्दै गुनासो गरेका हुन् ।
सरकार र पार्टीविरुद्ध तथ्यहिन समाचारहरु प्रकाशित भईरहेको प्रति संकेत गर्दै युवा नेता दिपशिखाले त्यस्ता समाचार पढ्ने र शेयर गर्ने पनि पार्टीसम्बद्ध नै भएको भन्दै विरोध जनाएका छन् ।
‘चर्चा, भिजिटर तान्ने र अरुलाई बदनाम गर्ने उदेश्यले आज सामाजिक संजाल, युट्युव र अनलाईनहरुमा तथ्यहिन हेडलाइनहरु विकाउमा छन्, ’ दिपशिखाले समाजिक सञ्जालमा लेखेका छन्, ‘हामी केही मानिसहरु तिनिलाई शेयर गरेर सभ्यताको उच्च नमुना देखाईरहेका छौं, मानिसहरुमा नकारात्मकता बाँडेर मुलुक बन्दैन ।’
युवा नेता दिपशिखाले तथ्यहिन समाचारको पछि नलागी सकारात्मक सन्देश दिन नेताहरुलाई आग्रह पनि गरेका छन् । नेताहरु प्रति लक्षित गर्दै उनले गलत सन्देश दिने राजनीतिकर्मीहरुले जवाफ दिनुपर्ने बताएका छन् । ‘हाम्रो मनोविज्ञान किन यसरी नकारात्मकता बाड्न रमाईरहेको ? हामी राजनीतिकर्मीहरुले अब जवाफ खोज्नुपर्छ’, दिपशिखाले भनेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: